आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएईविरुद्धको खेलको लागि २८ खेलाडी प्रारम्भिक छनोटमा

ENGLISH

SPORTS

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएईविरुद्धको खेलको लागि २८ खेलाडी प्रारम्भिक छनोटमा

9 November, 2017 | Sandeep Bhattarai | 1890 Views | comments

खेलाडी

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने अन्तिम दुई खेलका लागि बुधबार नेपाली टोलीको प्रारम्भिक छनोट भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा छनोट गरेको छ । प्रशिक्षण आज (बिहिबार)बाट सुरु हुनेछ । २८ मध्ये दुई खेलाडीको भने नाम सार्वजनिक गरिएको छैन ।

आज (बिहिबार) बाट मलेसियामा सुरु हुनृ एसीसी यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि समावेश गरिने बताइएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट बाहिरिसकेको नेपाल डिभिजन २ मा घटुवा भइसकेको छ।नेपाल र युएइबीचको खेल आगामी मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा हुनेछ ।

प्रारम्भिक छनोटमा परेका खेलाडी
१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शरद भेषवाकर
४.बसन्त रेग्मी
५.सोमपाल कामी
६.सागर पुन
७.विनोद भण्डारी
८. करण केसी
९.सुशील कँडेल
१०.ललितसिंह भण्डारी
११.सुसन भारी
१२.मोहम्मद आरिफ शेख
१३.दीपेन्द्रसिंह ऐरी
१४. सन्दीप लामिछाने
१५. जितेन्द्र मुखिया
१६. नरेश बुढाऐर
१७. मेहबुब आलम
१८. कुशल भुर्तेल
१९. दिलिप नाथ
२०.सौरभ खनाल
२१.अनिल मण्डल
२२. हसिम अन्सारी
२३. विक्रम शोव
२४.सुनिल धमला
२५. शक्ति गौचन
२६. सिद्धान्त लोहनी
२७. यू–१९का खेलाडी (एसिया कपपछि छनोट गरिने)
२८. यू–१९का खेलाडी (एसिया कपपछि छनोट गरिने)

नेपाल डिभिजन-२ मा झर्यो : नेपाल र हङकङबीचको दोस्रो खेल रद्ध

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK