सञ्जय दत्त फेरी जेल पर्न सक्ने

ENGLISH

ENTERTAINMENT

सञ्जय दत्त फेरी जेल पर्न सक्ने

28 July, 2017 | Kunjar Bhattarai | 1585 Views | comments

 

बलिउड अभिनेता सञ्जय दत्त फेरी जेल पर्न सक्ने सम्भावना बढेको छ । मुम्बइ उच्च अदालतले १९९३ को बम बिस्फोट काण्डमा मुछिएका दत्त ८ महिना पहिले नै रिहा भएको र जेलमा भिआइपी ट्रीटमेन्ट दिएको बिषयमा जाँच गर्न आदेश दिएपछि उनी फेरी जेल पर्न सक्ने सम्भावना बढेको हो ।

हालै अदालतले जेल प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै सोधेको छ कि सञ्जय दत्तलाई उनको कुन राम्रो व्यवहारका लागि जेलबाट सहूलियत दिइयो ?
महाराष्ट्र सरकारले जेलसँग सञ्जय दत्तलाई ८ महिना पहिले नै रिहा र जेलमा भिआइपी ट्रीटमेन्ट दिएको आरोपमा जाँचको लागि आदेश दिएको छ ।

प्राप्त जानकारी अनुसार यदि जाँचमा सञ्जय दत्तलाई जेलमा भिआइपी ट्रीटमेन्ट मिलेको सावित भयो भने उनी फेरि जेल जानु पर्नेछ । दत्तले यदि फर्लो वा पैरोलको नियम तोडेको प्रमाणित भयो भने सरकारले फेरि दत्तलाई जेल चलान गर्न सक्छ ।

दत्तलाई उक्त काण्डमा ५ बर्षको सजाय सुनाईएको थियो र उनी ८ महिना बाँकी रहँदै जेल मुक्त भएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK