उकुषा बनिन् ’मिस एसिया नेपाल २०१७’

ENGLISH

ENTERTAINMENT

उकुषा बनिन् ’मिस एसिया नेपाल २०१७’

18 July, 2017 | Kunjar Bhattarai | 1065 Views | comments

’मिस एसिया नेपाल २०१७’ को उपाधि विभिन्न विज्ञापनसँगै मोडलिङसमेत गर्दै आएकी उकुषा गिरीले जितेकी छिन् ।

उकुषाले उपाधि जितेसँगै आगामी असोजमा श्रीलंकामा हुने ’मिस एसिया ग्लोबल’मा सहभागिता हुने अवसर पाएकी छन् । त्यस्तै उनले ५० हजार रुपैयाँ तथा विभिन्न म्युजिक भिडियोमा अभिनय अवसर पनि पाएकी छन ।

उनलाई अघिल्लो वर्षकी विजेता तथा ’मिस एशिया ग्लोबल’मा नेपालको प्रतिनिधित्व गरिसकेकी सुप्रभा कुँवरले ताज पर्हियाइदिएकी हुन् ।नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा परीक्षा विष्ट ’फस्ट रनर अप’, जानकी श्रेष्ठ ’मिस पपुलर’ र ’मिस बेस्ट ड्रेस’सहित ’सेकेन्ड रनर अप’ बने ।

त्यस्तै अन्य विधातर्फ नेहा बिष्ट ’मिस बब्ली’ र ’मिस चार्मिङ’, सुस्मा ठकुरी ’मिस ट्यालेन्ट’, सुमी भट्टराई ’बेष्ट वल्क’ र कृषा श्रेष्ठ ’मिस कन्प्किडेन्ट’ बनेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK