ट्रम्प विरुद्ध मुद्दा दर्ता, यौन दुर्व्यवहारकाे आरोप

ENGLISH

WORLD

ट्रम्प विरुद्ध मुद्दा दर्ता, यौन दुर्व्यवहारकाे आरोप

18 January, 2017 | arjun baral | 860 Views | comments

trump

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुर्व्यवहारको आरोपले घेरिएका छन् ।

ट्रम्पले आफूमाथि यौन दुरव्यहार गरेको भन्दै बाहिर आएका धेरै महिला मध्ये एक ४१ वर्षकी समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गरेकी छिन् ।

रियालिटी सोकी पूर्व सहभागी जर्वासले पत्रकार सम्मेलन गरेर आफूमाथि यौन दुर्व्यवहार गर्ने ट्रम्प विरुद्ध मान हानीको मुद्दा दायर गरेको जानकारी दिएकी हुन् । ट्रम्पले आफूमाथि सन् २००७ मा यौन दुर्व्यवहार गरेको जर्वासको भनाई छ । ट्रम्पले आफ्नो बारेमा झुट बोलेको जवार्सको भनाई छ ।

लस एन्जल्समा भएको पत्रकार सम्मेलनमा जवार्सले भनिन ‘ट्रम्प झुट र महिला विरोधी हुन् । ट्रम्पले मेरो मानहानी गरेका छन् ।’ ट्रम्मले आफ्नो बारेमा बोलेका कुरा फिर्ता नलिएकाले मुद्दा दर्ता गर्नु बाहेक विकल्प नरहेकाले कानुनी बाटोमा लागेको जर्वासले बताउनुभयो ।

जागिरका लागि बेवेर्ली हिल्स होटलमा भएको छलफलको क्रममा ट्रम्पले आफूमाथि यौन दुव्र्यहार गरेको जवार्सकाे भनाइ छ  । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० अर्थात आउँदो शुक्रबार जिम्मेवारी सम्हाल्दै छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK