दिपाश्री भन्दै छिन तम्रा नी हम्रा बाहेक को छर (भिडिओ )

ENGLISH

ENTERTAINMENT

दिपाश्री भन्दै छिन तम्रा नी हम्रा बाहेक को छर (भिडिओ )

19 July, 2016 | Anjana Bhandari | 1190 Views | comments

dipaफिल्म छक्का पंजामा एक देउडा गीतलाई स्थान दिईएको छ । गीतमा नयाँ महिला गायिकाको आवाज सुनेर धेरैलाई कस्को आवाज हो भनेर ठम्याउनै गाह्रो पर्यो ।

किनकी यो आवाज पहिले त्यति धेरै सुनिएको आवाज भने हैन । सुदुरपश्चिमको पहिचान देउडा गीतमा नयाँ गायिकाको आवाज निकै सुहाएको छ । गीत सुन्दा नयाँ गायिकाले गीतलाई न्याय गरेको महशुश हुन्छ ।

नेपाली सिने जगतमा नयाँ गायिकाको संख्या बढिरहेको समयमा छक्का पंजाका लागि देउडा गाउने गायिका को हुन्, जान्नका लागि हामी पनि उत्सुक थियौं । बुझ्दै जाँदा छक्का पंजाका लागि देउडा गाउने ती नयाँ गायिका दिपा श्री निरौला हुन् । हो, गीतमा हास्यकलाकार तथा निर्देशन दिपा श्री निरौलाको आवाज छ ।

फिल्मका लागिपहिलो पटक आवाज दिएकी दिपाको आवाजलाई धेरैले मन पराएका छन् । दिपाको आवजका साथै गीतको म्यजिक भिडीयो पनि निकै राम्रो भएको तर्क आएको छ । यस गीतको म्युजिक भिडीयो मंगलबार यु ट्युबमा सार्वजनिक गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK