धार्मिक र प्राकृतिक सौन्दर्यको संगम ताल बाराही (भिडियो रिपोर्टिंग)

ENGLISH

TRAVEL

धार्मिक र प्राकृतिक सौन्दर्यको संगम ताल बाराही (भिडियो रिपोर्टिंग)

15 July, 2016 | Sandeep Bhattarai | 2035 Views | comments

पर्यटकीय हिसाबले पोखरा पर्यटकको लागि एक आकर्षक स्थलको रुपमा चिनिन्छ । नेपालमा धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यटकिय लगायतका दृष्टिकोणले पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरलाई महत्वपूर्ण स्थलका रुपमा हेरिने गरिएको छ ।

talbarahi

फेवा तालको बीचमा रहेको यस मन्दिरले सबैको ध्यान केन्द्रित गरेको छ । दिनहुँ हजारौं स्वदेशी तथा विदेशी यस मन्दिरमा पुग्ने गर्छन । त्यहाँबाट हिमाल लगायत विभिन्न प्राकृतिक मनमोहक दृष्यलाई पनि अवलोकन गर्न सकिने हुनाले यसको अझ पृथक पहिचान छ ।

पोखरा जाने बाह्य अथवा आन्तरिक पर्यटकका लागि फेवाताल र फेवातालबीचमा रहेको ताल बाराही मन्दिर विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ । यसै विषयमा नेपाल जापान डट कम र न्युज एनआरएनका सम्पादक क्रमश यादव देबकोटा र कृष्ण अधिकारीले पोखराको बाराही मन्दिरमा गएर त्यहाँका पुजारी र दर्शनार्थीहरुसंग गर्नुभएको कुराकानी :

हेर्नुस भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK