छिट्टै इन्गेजमेन्ट’को तयारीमा वरुण धवन

ENGLISH

ENTERTAINMENT

छिट्टै इन्गेजमेन्ट’को तयारीमा वरुण धवन

18 July, 2017 | Kunjar Bhattarai | 680 Views | comments

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट  वलिउडमा डेब्यु गरेका चर्चित अभिनेता वरुण धवन प्रायः आफ्नो फिल्मलाई लिएर निकै चर्चामा रहने गर्छन ।

भर्खरै धवनको बारेमा सबैलाई आश्चर्य लाग्ने कुरा बाहिर आएको छ । वरुणले छिट्टै बिहे गर्ने कुराको चर्चाले यतिबेला भारतीय सञ्चार माध्यममा तहल्का मच्चिरहेको छ । रिपोर्टको अनुुसार वरुण धवनले छिट्टै गर्लफ्रेण्ड नताशा दलालंसँग बिहे गर्ने भएका छन् ।
कहिलेकाहिँ उनको नाम विनाकारण कुनै न कुनै अभिनेत्रीसँग जोडिने गर्छ तर अब त उनले आफ्नो बेटर हाफ पाइसकेको खबरले अहिले बलीउड तातेको हो ।

वरुण सधै नताशासँगको सम्बन्धलाई लिएर केही चुप थिए । तर, अब यो खबर आएपछि वरुणले छिट्टै यस सम्बन्धलाई ’इन्गेजमेन्ट’ मा रुपान्तरण गर्ने कुरा बाहिरिएको छ ।

समाचारको अनुसार, नताशा प्राय वरुण धवनको पारिवारिक जमघटमा समेत बाक्लै उपस्थित हुन्छिन् । विवाहको विषयमा भने अहिलेसम्म उनको प्रतिक्रिया आएको छैन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK