आइफा अवार्ड : शाहिद र आलिया उत्कृष्ट अभिनेता /अभिनेत्री

ENGLISH

ENTERTAINMENT

आइफा अवार्ड : शाहिद र आलिया उत्कृष्ट अभिनेता /अभिनेत्री

16 July, 2017 | Kunjar Bhattarai | 665 Views | comments


इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१७ न्युयोर्कमा सम्पन्न भएको छ उक्त अवार्डमा आलिया भट्ट र शाहिद कपुरले चलचित्र उड्ता पञ्जाबबाट उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड हात पारे ।

बलिउडका हस्तीहरु सहभागी भएको अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड भने नीरजाले हात पा¥यो।

कुन विधामा कसलाई आइफा अवार्ड २०१७:

बेस्ट फिल्म : नीरजा
बेस्ट एक्टर (पुरुष) : शाहिद कपुर (उड्ता पञ्जाब)
बेस्ट एक्टर (महिला) : अलिया भट्ट (उड्ता पञ्जाब)
बेस्ट डायरेक्टर : अनिरुद्ध चौधरी (पिंक)
बेस्ट सपोर्टिंग एक्टर (पुरुष) : अनुपम खेर (एमएस धोनी – द अन्टोल्ड स्टोरी)
बेस्ट सपोर्टिंग एक्टर (महिला) : शबाना आजमी (नीरजा)
बेस्ट प्लेब्याक गायक (पुरुष) : अमित मिश्रा (ए दिल हे मुश्किल)
बेस्ट प्लेब्याक गायक (महिला) : कनिका कपूर (उड्ता पञ्जाब) तुलसी कुमार (एयरलिफ्ट)
बेस्ट कमिक एक्टरस् वरुण (ढिशूम)
बेस्ट नेगेटिभ रोलस् जिम सरब (नीरजा)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK