दक्षिण कोरियामा पानी अभियानमा ताते नेपालीहरू

ENGLISH

NRN GLOBAL

दक्षिण कोरियामा पानी अभियानमा ताते नेपालीहरू

15 February, 2017 | Sandeep Bhattarai | 2195 Views | comments

पानी अभियानपानी अभियानको सहयोगार्थ दक्षिण कोरियामा रहेका युवा सामाज सेवी निमेष कुमार ओलीको नेतृत्वमा ” मान वन पानी अभियान ” एक हप्ते स्वस्फूर्त कार्यक्रम शुरु भएको खबर प्राप्त भएको छ ।

तिर्खाएका आत्माहरुले पानी पाउनुपर्छ भन्दै ” मान वन पानी अभियान “का नेतृत्वकर्ता निमेष कुमार ओलिले यो कार्यक्रम शुरु भएको दिनमै ४ लाख कोरियन वन भन्दा बढि रकम जम्मा भएको जानकारी दिनु भएको छ ।उहाँ पानी अभियानमा सहयोग गर्नको लागि हरेक समुदायलाई अपिल गर्दै लेख्नु भएको छ ।

‘पानी अभियानलाई सहयोग गरिदिन हार्दिक अपिल’
मात्र मान वोन अभियान 
पढाईको सिलसिलामा आफ्नो जन्मभुमी छोडेर पनि देश र जनता प्रतिको मायाका साथै एउटा उत्तरदायित्त्व सम्झिदै तपाईं हामी जस्तै एक युवा मित्रलाल पार्दे (अर्थात एनआरएन पोल्यान्डका उपाध्यक्ष जसले पिउने पानीको अभाबमा छट्पटिएका जनताको लागी पिउने तथा सिचाईको लागी भनेर १ करोड रुपैयाँको कोष स्थापना गर्न संसार भर अभियान छेड्नु भएको छ र उक्त अभियानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा कलाकार लगायत सर्बसाधारणहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ ।

त्यसैले हामीले पनि एउटा युवालाई प्रेरणा दिन दक्षिण कोरियामा उहाँको करोड पानी अभियानलाई सहयोग गर्ने अभिप्रायका साथ “मान वन पानी अभियान “सन्चालन गर्दैछौ । यो अभियान मात्र १ हप्ता अर्थात एही फेब्रुअरी १९ तारिख साँझ १० बजे सम्म रहनेछ । यस अभियानलाई सहयोग गरी एक युवाको राष्ट्र निर्माणका साथै पानीको अभावले छट्पटिएका बुवाआमा दाजुभाई दिदीबहिनिहरुलाई साथ दिनुहुन हामी सम्पूर्ण कोरियामा बस्नुहुने नेपाली दाजुभाई दिदी बहिनिहरुलाई हार्दिक हार्दिक अपिल गर्दछौ । जसका लागी आईबिके(IBK) बैंकको तल दिएको खातमा १०००० वन मात्र सहयोग गर्न सक्नुहुनेछ ।
आईबिके बैंक
कोड ००३
ओली निमेष कुमार
एकाउन्ट नम्बर ६३१०३१०६६०१०१०
एकै दिनमा धेरै भन्दा धेरै व्यक्तिहरुले सहभागिता जनाउदै ४ लाख वन भन्दा धेरै रकम सहयोग प्राप्त भैसकेको जानकारी ओलीले गराउनु भएको छ ।
पानी अभियानमा दक्षिण कोरियाबाट एकैदिनमा सहयोग गर्ने व्यक्तिहरुको नामावली :
१ बिनोद कुवर एन आर एन आइसीसी १००००
२ अन्जु के सि एनसीसी १००००
३ चित्र मोक्तान जनजाती महासंङ १००००
४ महेन्द्र राई संघिय समाजबादि १००००
५ मल्लिका थकाली डब्लु एफ डब्लु १००००
६ रन्जन कुवर पत्रकार महासंघ १००००
७ खगेन्द्र बुढामगर जनप्रगतिसित १००००
८ गोविन्द गौतम, काभ्रे १००००
९ बिर कुमार, ओली राप्ती समाज १००००
१० अशोक बुढामगर १८ मगरात १००००
११ दीपक पुन, नाङ्लो रेष्टुरेन्ट १००००
१२ निमेष कुमार ओली, दाँङ्ग १००००
१३ नबिन गुरुङ्ग, मोरङ १००००
१४ हरी खनाल, ईलाम सुर्योदय १००००
१५ पुरुषोत्तम गौतम, रामेछाप १००००
१६ सोम तामाङ नुवाकोट १००००
१७ सुबाश गौतम, रामेछाप १००००
१८ कृष्ण गौतम, रामेछाप १००००
१९ जुनु गुरुङ सुभेक्ष्या १००००
२० ईश्वर कठायत, हेटौडा १००००
२१ दिपक चन्द, दाङ्ग १००००
२२ गोपाल बोहरा, रुकुम १००००
२३ राजेश ठकुरी, लम्जुङ १००००
२४ कमल (के पि)कुसारी, रुकुम १००००
२५ एकराज डाँगी दाङ्ग १००००
२६ मोहन पून, दाङ्ग १००००
२७ नरेन्द्र ओली, दाङ्ग १००००
२८ निर्मल के सि, दाङ्ग १००००
२९ आकाश ओली रोल्पा १००००
३० रामचन्द्र बुढामगर, रुकुम १००००
३१ ओम प्रकाश के सी , दाङ्ग १००००
३२ उमा नेपाल, सिन्धुपाल्चोक १००००
३३ लाल बहादुर महरा, रोल्पा १००००
३४ शुक बहादुर थापा, दाङ्ग १००००
३५ अर्चना बस्नेत, दाङ्ग १००००
३६ गोबिन्द गौतम, रामेछाप १००००
३७ सन्तोष अधिकारी, धादिङ्ग १००००
३८ सर्बजित शाह, नुवाकोट १००००
३९ मेघराज पौडेल दाङ्ग १००००
४० नेपालको राम १००००
४१ अशोक खड्का, गुल्मी १००००
४२ अनिता श्रेष्ठ ,काभ्रे १००००

समाज परिवर्तन स्वस्फूर्त आत्मा जागेर हुन्छ भन्ने मान्यतामा आधारित एक सामान्य युवाले शुरुवात गरेको पानी अभियान देशविदेशमा महाअभियान बन्न गैरहेको छ ।

विश्वकै मन जित्ने अभियान हो, ‘पानी अभियान ‘

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK