आइएस समूहद्वारा पूर्वी अफगानिस्तानको एक वस्तीमा आगजनी

ENGLISH

WORLD

आइएस समूहद्वारा पूर्वी अफगानिस्तानको एक वस्तीमा आगजनी

14 January, 2017 | arjun baral | 1090 Views | comments

is fireइश्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध एक अफगानी आतङ्कवादी समूहले नागारहर प्रान्तस्थित कोट क्षेत्रमा शुक्रबार साँझ करिव ६० घरमा आगो लगाइ भागेका प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगैनीले शनिबार जानकारी दिनुभएको छ ।

आइएस विद्रोहीको एक समूहले गाउँमा एक्कासी प्रवेश गरी घरमा बसीरहेको गाउँलेलाई घरबाट बाहिर निकाली वस्तीमा आगोलगाएर भागेका छन्, खगौनीले भन्नुभयो ।

घटनामा विद्रोहीले गाउँलेलाई घर बाहिर निस्कन लगाएर आगो लगाएका कारण कसैको हताहती भने भएको छैन ।  यसबारे आइएस समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

विद्रोहीले जलालावादलाई दुई बर्ष पहिलेसम्म आफ्नो राजधानीका रुपमा प्रयोग गर्दै आएका थिए । पछि अफगानिस्तान प्रशासनले सो क्षेत्रलाई सरकारी नियन्त्रणमा लिएपछि उनीहरु सो ठाउँ छाडी भागेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK