स्पेनिस ला लिगामा बार्सिलोना र भिल्लारियलले १-१ को बराबरी खेले (भिडियो)

ENGLISH

SPORTS

स्पेनिस ला लिगामा बार्सिलोना र भिल्लारियलले १-१ को बराबरी खेले (भिडियो)

9 January, 2017 | Sandeep Bhattarai | 1435 Views | comments

बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा यस सिजन खराब प्रदर्शन गरेको बार्सिलोनाले पुन: बराबरी खेल्दै हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग १-१ गोलको बराबरी खेलेको हो ।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा खेलको ४९ औं मिनेटमा काउन्टर एट्याकमा निकोला सानसोनेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर ९० औं मिनेटमा लियोनल मेस्सीले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आइतबार पहिलो हाफमा खेल नियन्त्रणमा राख्नका वावजुद बार्सिलोनाले खाता खोल्न सकेन ।

हिजोको खेलपछि बार्सिलोना शीर्षस्थानको रियल मड्रिडभन्दा ५ अंकले पछाडी परेको छ । रियालले बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ र उसको ४० अंक छ भने दोस्रो स्थानको सेभियाको ३६ र बार्सिलोनाको ३५ अंक छ ।

भिडियो-

समर्थकले गिज्याउँदै रोनाल्डोलाई ‘समलिंगी’ भनेपछि बार्सिलोना समस्यामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK