करणको प्रश्न र सिद्धार्थको उत्तरले लजाइन ज्याक्लिन

ENGLISH

ENTERTAINMENT

करणको प्रश्न र सिद्धार्थको उत्तरले लजाइन ज्याक्लिन

3 January, 2017 | Bhawana Pathak | 680 Views | comments

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री ज्याक्लिन फर्नान्डिज हालै मात्र सिनेमा ब्याङ्ग ब्याङ्ग रिलोड प्रमोट गर्नको लागि करण जोहरको च्याट शो कफी विद करणमा पुगे । कफी विद करणमा उनीहरु निकै नै मस्ती मुडमा देखिएका छन् ।

sid-jac

त्यसो त करण जोहरका हरेक प्रश्नहरु गसीप बन्ने खालका नै हुन्छन् । तर उनले कहिलेकाही सबैलाई चकित बनाउने प्रश्न पनि गर्छन् । करणले सिद्धार्थ र ज्याक्लिनलाई पनि आफ्नै पारामा प्रश्न गरेका छन् ।

जसमध्येको एक प्रश्न थियो सिद्धार्थलाई , तिमीले कहिल्यै फोन सेक्स र साँवर लिएका छौ ? यसको जवाफमा उनले फोनमा सेक्स र साँवर गरेको छु भनेका छन् । सिद्धार्थको यो जवाफ सुनेर ज्याक्लिन भने निकै नै लजाएकी छिन् । त्यस्तै शोको अर्को चाख लाग्दो कुरा हलिउड सिरियल क्वान्टिकोमा प्रियंकाको नाम के छ भनेर करणले ज्याक्लिनलाई सोधेका छन् ।

तर ज्याक्लिनले भन यसको जवाफ दिन सकेकी छैनन् । यसमा अहिले धेरैको ध्यान गएको छ । कफी विद करणमा ज्याक्लिन र सिद्धार्थको उपस्थिति दोस्रो पटक हो । उनीहरु यो भन्दा पहिले अक्षय कुमारसँग सिनेमा ब्रदर्श प्रमोट गर्न पुगेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK