राम्रो कानुनी राज्य भएको देशको सुचिमा नेपाल दक्षिण एशियामा पहिलो

ENGLISH

राम्रो कानुनी राज्य भएको देशको सुचिमा नेपाल दक्षिण एशियामा पहिलो

29 November, 2016 | arjun baral | 1080 Views | comments

राम्रो कानुनी राज्य भएको देशहरुको सुचिमा नेपाल दक्षिण एशियामा पहिलो मुलुक बनेको छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले केहिदिन अघि सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६को सुचिमा दक्षिण एशिया अन्य देशलाई पछि पर्दै नेपाल पहिलो स्थानमा उक्लिएको हो ।

law-index

संसारकै ११३ देस समाबेस उक्त सुचिमा नेपाल ६३ औं स्थानमा पुगेको छ । दक्षिण एशियामा भारत ६६ औँ र श्रीलंका ६८ औँ , बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेको छ ।
रुल अफ ल इन्डेक्स २०१६को सुचिमा डेनमार्क,नर्बे,फिनल्याण्ड क्रमसः पहिलो ,दोश्रो र तेश्रोमा रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK