पानी अभियानलाई जापानबाट बोत्तल बचतको पैसा

ENGLISH

NRN GLOBAL

पानी अभियानलाई जापानबाट बोत्तल बचतको पैसा

27 September, 2016 | Sandeep Bhattarai | 1180 Views | comments

शरद पोख्रेल

पानी अभियानले देश बिदेश बस्ने युवाहरुको सोच दिन प्रतिदिन बदलिरहेको छ ।तिर्खाएका आत्माहरुले पानी पाउन् । तिर्खाएको गाउँले पानी पाओस् भन्दै लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको पानी अभियानलाई जापानबाट दैनिकी बोत्तल बचतमा जम्मा गरेको १० हजार रुपैयाँ शरद पोख्रेलले आफ्नो जन्म दिनको अवसरमा एवम आफ्ना हजुरबुबा स्वर्गीय श्री तारा प्रसाद शर्मा बैद्यको श्राद्दको सम्झनामा सहयोग गर्ने घोषणा गरेका छन् ।

बोत्तल बचतउनी आफ्नो जन्मदिन सम्झिदै लेख्छन् “यसपालिको जन्मदिन तिर्खाएका आत्माहरुलाई ……. संयोगले मेरो परम पूज्य स्वर्गीय हजुरबुवा ताराप्रसाद शर्मा वैद्यको श्राद्ध र मेरो यो बर्षको जन्मदिन एकैदिन परेछ । मेरो प्यारो हजुरबुवाको सम्झनामा पानी आभियानमा दुई थोपा पानी मिसाउने बिचार गरे । तिर्खाएकाहरुलाई पानी पिलाउने महान् सोचका साथ सुरुवात भएको ‘करोड पानी अभियान‘ को नाममा रु दश हजार प्रदान गर्दछु । “

जापानमा पढ्दै गरेको एउटा विद्यार्थीको सोचलाई पानी अभियानले बदलिदिएछ । आशा गरौ सयौ दिन लगाएर बचत गरिएको सानो सानो पैसाले एक दिन अवश्य तिर्खाएका प्राणीहरुले पानी पाउनेछन् ।

फालेका बियरका बोत्तल टिपेर पनि कोठा भाडा तिरे : पानी अभियानकर्ता पार्दे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK