बलात्कारको अभियोगमा अष्ट्रेलियमा एक नेपलीलाई छ वर्ष जेल

ENGLISH

NRN GLOBAL

बलात्कारको अभियोगमा अष्ट्रेलियमा एक नेपलीलाई छ वर्ष जेल

15 September, 2016 | arjun baral | 970 Views | comments

aus

अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका एक नेपालीलाई छ वर्षको जेल सजाय तकिएको छ ।

२९ वर्षीय अञ्जान श्रेष्ठलाई युवती बलात्कारमा दोषी ठहर गर्दै अष्ट्रेलियाको अदालते सजाय सुनाएको हो ।जीवनमा कहिल्यै नेभेटेको फेसबुक साथीलाई बोलाएर श्रेष्ठले उनकै कारमा बलात्कार गरेको अभियोग लगाइएको थियो । आफूमाथि बलात्कार गरेको भनी पीडित युवतीले दिएको उजुरीको आधारमा बुधवार अदालतले फैसला सुनाएको हो ।

बलात्कारपछि श्रेष्ठले आफ्नो बचाउका लागि फेसबुक नाम र प्रोफाइल फोटो समेत परिवर्तन गरेको पाइएको प्रहरीले जनाएको छ । श्रेष्ठले सन् २०१४ को अगष्ट महिनामा ती युवतीलाई बलात्कार गरेका थिए । अभियुक्त श्रेष्ठ विद्यार्थी भीसामा नेपालबाट अष्ट्रेलिया आएका हुन् ।


पानी अभियानको लागि एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष खरेलद्वारा सहयो


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK