अफगानमा हत्या भएका नेपाली परिवारलार्इ क्यानडा ल्याउन माग

ENGLISH

NRN GLOBAL

अफगानमा हत्या भएका नेपाली परिवारलार्इ क्यानडा ल्याउन माग

22 July, 2016 | arjun baral | 1435 Views | comments

 

canada

 क्यानडाको राजधानी अटवामा बस्ने नेपालीहरुको एक प्रतिनिधि मण्डलले क्यानडा सरकारको नेतृत्व गरिरहेको लिवरल पार्टिका सचेतक माननिय ए्न्ड्र लेस्लीलार्इ भेट गर्यो । उक्त भेटमा नेपाल र क्यानडाका विचको पाँचदसक भन्दा लामो सम्बन्ध रहेको इतिहाँसको स्मरण गरायो।क्यानडा र नेपालविच सरकारी .बिभिन्न संघ संस्था र जनताहरु विचमा पनि प्रगाढ सम्बन्ध रहेको कुरा स्पष्ट गरायो । क्यानडा सरकारले नेपालको विकाश निर्माणमा पुर्याउँदै आएको सहयोगको

सराहना गर्दै यसलार्इ निरन्तरता दिन आग्रह गर्यो । निवर्तमान कन्जर्भेटिभ सरकारले २०१३ देखि नेपाललार्इ प्राथमिकता लिस्टबाट हटाएको

कुरा स्मरण गराउँदै यस सरकारले पुन प्राथमिकता लिस्टमा राखी नेपालको विकाश निर्माणमा सहयोग पुर्याउनुपर्ने कुरामा जोड दियो । भूकम्प द्वारा भएको हजारौको मानविय क्षति पश्चात भारतिय नाकाबन्दीबाट क्षत्बिक्षत भएको नेपाललार्इ क्यानडा सरकारबाट विकाश निर्माणमा अझै

सहयोग आवश्यक्ता रहेको कुरा स्पष्ट गरायो । गत जुन बिस तारिकमा अफगानको काबुलमा क्यानडाको राजदूतावासलार्इ सुरक्षा दिने

निहत्था १४ जना नेपालीहरुको हत्या भएको र केहि घाइते भएका छन् । ती घाइतेहरुको उचित उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरियो । उक्त घटनाका मृतकका परिवारलार्इ उनीहरुले क्यानडा आउने इच्क्षा व्यक्त गरे उनिहरुलार्इ क्यानडा सरकारले क्यानडा ल्याउनु पर्ने र बसोवासको उचित व्यवस्था गर्नु पर्ने कुरामा जोड दियो ।

सचेतक माननिय एन्ड्रु लेस्लीले यसमा आफु सकारात्मक भएको र नेपाल राजदुतावास संग समन्वय गरी अगाडि बढने कुरा बताउनु भयो । नेपागैरआवाशिय नेपाली संघ क्यानडाका उपाध्यक्ष सुरेन उप्रेतीको नेतृत्वमा गएको उक्त टोलीमा अनेसास क्यानडाका अध्यक्ष कमल कोइराला तथा क्यानडा नेपाल सोलिडारिटी फर पिसकी अध्यक्ष तारा उप्रेती सरिक हुनुहुन्थ्यो ।

क्यानाडामा नेपाली समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK