चलचित्र ड्राइभर दाईलाई उपप्रधान मन्त्रीको शुभकामना

ENGLISH

ENTERTAINMENT

चलचित्र ड्राइभर दाईलाई उपप्रधान मन्त्रीको शुभकामना

आउने भदौ ३१ गते देखी रिलिज हुने

18 July, 2016 | arjun baral | 1115 Views | comments

diver dai

सवारी चालकको पीडा, रोमान्स र संघर्ष माथिको चलचित्र “ड्राइभर दाई” आउने भदौ ३१ गते देखी रिलिज हुने भएको छ ।  आइतबार आयोजित प्रेसमिटमा ट्रेलर र संगीत सार्वजनिक रिलिज हुने मिति तय भएको हो ।

चलचित्र ड्राइभर  दाईलाई बीएस बलामीले निर्माण एवं निर्देशन गरेका हुन् । १५ वर्षदेखि द्धन्द्ध विधामा सक्रिय बलामीले सोही अवसरमा नेपालको सान नामक सिनेमा बनाउने घोषणा घरेका छन् ।

कार्यक्रममा उपस्थित हुनु भएका उपप्रधान एवं महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले चलचित्रलाई सफलताको शुभकामना दिनु भएको छ । उनले यथार्थ जनजीवनमा आधारित रहेर फिल्म निर्देशन गर्न सुझाब समेत प्रकट गर्नु भएको छ ।

किशोर खतिवडाले चालकको रोलमा अभिनय गरेका छन् । प्रज्वल गिरी, सीमा केसी, ध्रुव कोइरालाको मुख्य अभिनय छ । टंक बुढाथोकीको संगीत र नवीन पन्तको पटकथा छ ।

कलाकार संघले अवार्ड गर्नु राम्रो होइन : सुदर्शन गौतम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK