सबै नेपालीहरुमा सगुनमा लगानी गर्न आह्वान

ENGLISH

TECH

सबै नेपालीहरुमा सगुनमा लगानी गर्न आह्वान

28 June, 2016 | Sandeep Bhattarai | 2390 Views | comments

पहिचान सबैका लागि बाँच्नु जत्तिकै आवश्यकता हो । सगरमाथा, बुद्ध र गोर्खालीको परिचयमा अब युग अनुरुप थप गर्नु पर्ने समय आएको छ – नेपालीहरुको लागि । दुनिया हतारबाट तार हुंदै बेतारको युगमा प्रवेश गरिसक्यो । नेपालीको लागि यहि युग सुहाँउदोे सामाजिक र अािर्थक परिचय थप गर्न सगुन डट कम को जन्म भएको हो ।

saguun

अमेरिकामा सन् २०१४ मा स्थापित सगुनको हालको कम्पनी मूल्य एक करोड पचास लाख अमेरिकी डलर पुगेको छ । US Jobs Act 2012 अनुसार सार्वजनिकरुपमा विश्वभरमा प्राइभेट फण्डिगं तथा मिनी आइपीओ मार्फत लगानी खुल्ला गर्न पाउने स्टार्ट अप कम्पनीहरुमध्ये दक्षिण एशियाबाट पहिलो कम्पनी बन्न पुगेको छ – सगुन ।

यसै सिलसिलामा सगुनले जुन २९ बुधबार, २०१६ देखि प्राइभेट प्लेसमेण्ट मार्फत लगानी खुल्ला गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौँ । यसको लागि विश्वका योग्य जो कोहिले पनि लगानी गर्न पाउने र लगानी खुल्ला गर्ना साथ जति छिटो न्यूनतम लक्ष्य पुराहुन्छ त्यति छिटो यो अवसर बन्द गरिने छ । हामी चाहन्छौँ, नेपालीको यो अभियानमा नेपालीहरुको स्वामित्वको हिस्सा बढी होस् । त्यसैले विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरुमा यो अवसरको खबर पुग्न सकोस अनि चाहना र क्षमता हुने सबै नेपालीहरुले लगानी गरि नेपाली परिचय विश्वमा थप गर्ने अभियानमा सहभागी हुनुहुन हार्दिक आह्वान गर्दछौँ ।

सगुनः

– नेपालीले शुरु गरेको सामाजिक सञ्जाल तर चलनचल्तीकाहरु भन्दा थप र फरक

– हालसम्म २६०,००० प्रयोग कर्ता रहेको

– स्थापनाको तीन वर्षमा कम्पनीको मूल्य २० लाख डलरबाट बढेर एक करोड पचास लाख पुगेको

– आफ्ना प्रयोगकर्तालाई नाफाको हिस्सा प्रदान गर्ने संसारको पहिलो सामाजिक सञ्जाल । हालसम्मका कुनै पनि अन्य सामाजिक सञ्जालहरुले आफ्ना प्रयोगकर्ताहरुलाइ आर्थिक प्रतिफल प्रदान गरेका छैनन् ।

– पाइपलाइनमा रहेका अन्य यस्ता उत्पादनहरु जसले मानिसको सोचाइ र बचाइलाई चुनौति दिन सक्ने

– स्थापनाको दोश्रो वर्ष पुरा हुनै लाग्दा चलनचल्तीका सामाजिक सञ्जालहरुसंग प्रतिष्पर्धा गर्दै उत्कृष्ट बन्न सक्ने आधारभूमि तयार गरिसकेको छ सगुनले

– प्राइभेट प्लेसमेन्ट तथा मिनी आइपीओ मार्फत क्राउड फण्डिगं गर्ने एशिया महादेशकै पहिलो

सामाजिक सञ्जाल

विश्वको आँखाबाट नेपाल चिनिने अवस्थाबाट माथि आएर विश्वको आँखा अगाडी नेपालीको नयाँ परिचयको सगरमाथा खडा गर्न शुरु गरिएकोे अभियानमा यहाँको स्थान, साथ र सहयोगको लागि अनुरोध गर्दछौँ ।

थप जानकारीको लागिः https://www. sagoon.com

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK