कोरिया महान चाड चसुकमा झापा मिलन समाजले सांस्कृतिक कार्यक्रम गर्ने

ENGLISH

NRN GLOBAL

कोरिया महान चाड चसुकमा झापा मिलन समाजले सांस्कृतिक कार्यक्रम गर्ने

28 June, 2016 | Sandeep Bhattarai | 2445 Views | comments

 

imageअनिल नेपाल,सोल – दक्षिण कोरियामा स्थापनाको एक दशकमा पहिलो पटक झापा मिलन समाजले बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि आइतबार नेपाली सम्पर्क समितिले गरेको कार्यक्रम बांडफाडमा झापा छनौंट भएको हो ।

नेपाली सम्पर्क समितीले गरेको छनौंटमा सांस्कृतिक कार्यक्रमतर्फ चितवन सम्पर्क समिति, झापा मिलन समाज र बाग्लुङ सम्पर्क समिति र चिठ्ठा खुलाउने संस्थाहरू ईलाम सौर्यदय सेवा समाज, वुमन फर वमन र नुवाकोट सेवा समाज परेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ तथा विगत बत्तीस महिना अघिबाट सन्चालित पाथिभरा हाउसलाई (सेल्टर)लाई अझ ब्यवस्थित गर्ने उद्देश्यका साथ दक्षिण कोरियामा रहेका झापालीहरुको संस्था झापा मिलन समाजले सेक्टेम्बर १५ तारिक चुसकको द्रोस्रो दिन गर्न लागेको हो ।

केही समय पछि कलाकारको नाम सार्वजनिक गर्ने तयारीमा रहेको झापा मिलन समाजका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिएको छन ।झापा मिलन समाजले पहिलो पटक गर्न लागेको सांस्कृतिक कार्यक्रमलाई सफल पारिदिन का लागि कोरियाबासी नेपालीहरुमा हार्दिक अपिल गर्दछ ।

यो पनि हेर्नुस – रकम अभावमा जापानमै उपचारमा पिरोलिए बैतडीका भट्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK