रंगिन संसारमा ब्यस्त अनि मस्त – कला सुब्बा

ENGLISH

ENTERTAINMENT

रंगिन संसारमा ब्यस्त अनि मस्त – कला सुब्बा

10 September, 2015 | Sandeep Bhattarai | 905 Views | comments

kalaसिनियर आर्जे/भिजे कला सुब्बा रंगिन संसारको दुनियामा एक चर्चित नाम साथै नेपाली मोडलिङको क्षेत्रमा एक छुट्टै पहिचान बनाएकी रोल मोडेल आजकल विभिन्न सुन्दरी प्रतियोगिता फेसन सो हरुको कोरियोग्राफीमा ब्यस्त हुदै आएकी छन् l

सन् १९९६ बाट मोडलिङ सुरु गरेकी कला सुब्बाले त्यही बर्ष मिस नेपाल प्रतियोगितामा मिस ट्यालेन्ट टाइटल जित्न सफल भएकी थिइन् भने सन् २००० मा बेस्ट मोडल अफ द इयर बन्न पनि सफल भएकी थिइन् l बहु प्रतिभाशाली तथा प्रतिभाकी धनि कला सुब्बा हिट्स एफएममा आर्जे पनि गर्छिन भने चार बर्ष च्यानल नेपालमा भिजे कोकाम पनि गरि सकेकी छिन ल

मिस युथ नेपाल र टिन स्टार नेपाल बिउटी प्याजेन्टको कोरियोग्राफीमा ब्यस्त कला अहिले विभिन्न तीज स्पेशल कार्यक्रम तथा विभिन्न फेसन सो हरुमा पनि त्यतिकै ब्यस्त छिन l आर्जे, भिजे,पर्सनालिटी डेभलपमेन्ट ट्रेनीङ क्लासहरुमा समेत आफुलाई अब्बल दर्जामा राख्न सफल कला जति हेर्दा घमण्डी देखिन्छन भित्री रुपमा त्यति नै मिलनसार पनि छिन् l पुर्ख्यौली घर ताप्लेजुंग तथा अहिले धरानको स्थायी बासिन्दा कला सुब्बाको जन्म भने हङकङमा भएको थियो l

सानै उमेर देखि फेसन तथा मोडलिङ गर्न रुचाउने मोडल कला सुब्बा आफ्नो फुर्सदको समयमा साथीभाईहरु संग समय बिताउन मन लाग्ने तथा नयाँ – नयाँ क्रियसन गर्नमा ब्यस्त रहने जानकारी गराउछिन् l दर्शक श्रोताहरुलाई भगवान मान्ने कला सुब्बा सबैको माया साथ पाएर नै यहाँ सम्म पुग्न सफल भएको बताउछिन् र भबिष्यमा पनि यसरी र सबैको साथ माया र सदभाब को अपेक्षा गर्छिन l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK