“माईस टृुरिजम” तालिमका लागि डा.बर्ट भान वालबिक काठमाण्डौैमा”

ENGLISH

BUSINESS

“माईस टृुरिजम” तालिमका लागि डा.बर्ट भान वालबिक काठमाण्डौैमा”

7 May, 2017 | Sandeep Bhattarai | comments

हिमालयन ट्राभल मार्ट २०१७

प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म आयोजना हुने “हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विद्यालयहरुमा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यले सुरु गरेको “क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम” अभियान अन्र्तगत एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात ब्यक्तित्व एवं विज्ञ थाइल्याण्डका डा. बर्ट भान वालबिकलाई प्रशिक्षकको रुपमा नेपाल आमन्त्रण गरेको छ ।

नेपाल एयरलाइन्स, होटल माया मेनोर र मिड भ्याली ईन्टरनेश्नल कलेजको सहयोगमा पाटा नेपालद्धारा शनिबारदेखि राजधानीको ज्ञानेश्वर स्थित मिड भ्याली ईन्टरनेश्नल कलेजमा सुरु भएको २ दिने “माईस टृुरिजम” तालिमा विद्यार्थीहरु, एयरलाइन्स, होटल तथा पर्यटन बोर्डका सहभागी गरी करिव ७० जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रमको उद्घाटनको क्रममा स्वागत मन्तब्य राख्दै पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले विद्यार्थीहरुको ब्यक्तित्व विकास र हिमालयन ट्राभल मार्टको सफल आयोजनका निम्ति आवश्यक जनशक्ति निर्माण अभियानमा संलग्न सबैप्रति आभार ब्यक्त गर्दै आफ्नो अमुल्य प्रोफेशनल समय प्रदान गरी यस अभियानमा थप उर्जा प्रदान गरेकोमा डा. भानले धन्यवाद ब्यक्त गर्नुभयो ।

हिमालयन ट्राभल मार्ट २०१७

डा. बर्टले यस २ दिने तालिममा डेलिभरिङ्ग माईस, बेसिक्स अफ माईस, माईस एण्ड द डेस्टिनेशन, द मिटिङ्ग एण्ड कन्फ्रेन्स माउस, द इ्रेन्सेन्टिभ माउस, द एक्जिभिसन माउस, क्रिएटिङ्ग वाव फ्याक्टर, द रोल कल्चर प्लेज इन माईस सर्भिस, ह्याण्डलिङ्ग क्यूरिज एण्ड कम्पलेन तथा डेलिभरिङ्ग ड्रिम जस्ता शीर्षकहरुमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरले जानकारी गराएको छ ।

काठमाडौँमा हिमालय ट्राभल मार्ट हुने (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ब्राम्पटनमा खेलकुद सचिव दाहालको प्रमुख आतिथ्यमा खेलकुद परिचयात्मक कार्यक्रम सम्पन्न

ब्राम्पटनमा हिजो “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ क्यानडा...

धन कमाउन साउदी गएका मानकुमार बैसाखीको सहारामा नेपाल फर्किए

तेह्रथुम मोराङ-१ का मानकुमार लिम्बु धन कमाउने आशामा साउदी...

स्याङ्जा सहयोग समाज अबुधावीद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

स्याङ्गजा जिल्लाका अति विपन्न, असाह्य, अपाङ्ग लागयत १० परिवारलाई...

एनआरएनए अमेरिकाको अध्यक्षमा गौरी जोशीको टिममा लहर

एनआरएनए  अमेरिकाको चुनाव नजिकिँदै जाँदा चुनावी सरगर्मी पनि बढ्दै...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif