रणवीरको आमा बन्न पाउँदा खुसि छिन मनिषा

ENGLISH

ENTERTAINMENT

रणवीरको आमा बन्न पाउँदा खुसि छिन मनिषा

17 February, 2017 | Bhawana Pathak | 160 Views | comments

अभिनेत्री मनिषा कोइराला यतिबेला बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । उनी, अभिनेता रणवीर कपुरको मुख्य भूमिका रहने फिल्मबाट कमब्याक गर्दैछिन् ।

ranbir

राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको अभिनेता संजय दत्तको बायोपिक फिल्ममा मनिषा रणवरकी आमा बनेर देखिदैछिन् । यसैले पनि उनी अहिले रणवीरको तारिफ गरेर थाक्दिनन् ।

हालैमात्र, मनिषाले एक अनलाइनसँग कुरा गर्दै रणवीरको कामको तारिफ गरेकी छिन् । उनले भनेकी छिन्-‘रणवीरसँग काम गर्न पाउँदा म निकै उत्साहित छु ।’ मनिषाले भनिन्-‘यो भूमिका पाएर म निकै खुशी छु । म रणवीरको निकै ठूलो फ्यान हु र उनको फ्यान नहुने को होला र ? मैले संजय दत्तसँग केहि फिल्ममा काम गरेकी छु ।

तर, यसपटक म रणवीरसँग केहि नयाँ जादु गर्नेछु । म उनको कामबाट निकै प्रभावित छु । उनी हरेक भूमिकालाई निकै ध्यान र गम्भिर भएर निर्वाह गर्ने गर्छन् ।’रणवीरकी आमा बन्न लागेकी मनिषाको यो कुराले पनि उनको खुशी प्रष्ट देखिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न...

नेपाली

कोरियाको हिलो महोत्सवमा नेपालीले पनि लिए मज्जा

कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ ।...

मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको...

नेपाल

यू-१९ विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै (लाइभ स्कोर)

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अहिले नेपाल र...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif