युरोपा लिगमा सेन्ट इटिनी म्यानचेष्टर युनाइटेडसंग ३–० ले पराजित (भिडियो)

ENGLISH

SPORTS

युरोपा लिगमा सेन्ट इटिनी म्यानचेष्टर युनाइटेडसंग ३–० ले पराजित (भिडियो)

जाल्टन इब्राहिमोभिचको ह्याट्रिक

17 February, 2017 | Sandeep Bhattarai | comments

जाल्टन इब्राहिमोभिच

युरोपा लिगअन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड बिजयी भएको छ । अन्तिम ३२ को पहिलो लेगमा सेन्ट इटिनी म्यानचेस्टर युनाइटेडसंग ३–० ले स्तब्ध हुन पुग्यो । युनाइटेडका लागि जाल्टन इब्राहिमोभिचको ह्याट्रिक पूरा गरेपछि जित सहज भएको थियो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा खेलको १५ औं मिनेटमा पहिलो गोल गरेका इब्राहिमोभिचले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेका इब्राहिमोभिचले दोस्रो हाफमा दुई गोल गरे । खेलको ७५ औं मिनेटमा दोस्रो गोल गरेका उनले ८८ औं पेनाल्टीमार्फत गोल गर्दै हृयाट्रिक पूरा गरे ।

जाल्टनको यो करियरको १७ औं हृयाटि्रक हो भने युनाइटेडका लागि भने पहिलो ।म्यानचेष्टर युनाइटेड र सेन्ट इटियेनबीचको दोस्रो लेग फेब्रुअरी २२ मा हुनेछ ।

त्यस्तै हिजै भएको अर्को खेलमा टोटेनह्याम भने जेन्टसँग १–० ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा जेन्टका लागि पेर्बेटले निर्णायक गोल खेलको ५९ औं मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै अन्य खेलमा रोमाले भिल्ला रियलमाथि ४–० को एकतर्फी जित निकाल्यो ।उसका लागि इडेन जोकोले ह्याट्रिक पूरा गरे । यसै गरि लियोनले एजी अल्मारलाई ४–१ ले पराजित गर्दा स्पेनिस टोली एथलेटिक बिलबाओले एपोइल निकोसियालाई ३–२ ले हराएको छ । त्यस्तै ल्टा भियो साख्तार डोनेक्ससंग १–० ले स्तब्ध हुन पुग्यो ।

भिडियो –

युरोपा लिगको उपाधि सेभिल्लालाई लिभरपुल ३-१ ले पराजित (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

bhattrai-katar

दुर्घटनामा परी कतारमा अर्घाखाँचीका भट्टराईको मृत्यु

रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९...

Messi-documentary-24042017110838-1000x0

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्रीको प्रिमियर सो अमेरिकामा

स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली...

kp-oli-1

ओलीको प्रश्न-यो लोकतन्त्र हो कि छाडातन्त्र ?: सरकार ध्रुवेहात्ती जस्तै

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी...

dan

जापानमा सम्पन्न रक्तदान कार्यक्रममा २० जनाको सहभागिता

जापानमा रहेका विदेशी नागरिकका लागि सहयोग पुर्याउने उद्देश्यले शन्तनिरंकारी...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif