पृथक धाविका राईलाई सरकारले सम्मान गर्ने

ENGLISH

SPORTS

पृथक धाविका राईलाई सरकारले सम्मान गर्ने

17 February, 2017 | Sandeep Bhattarai | comments

मीरा राई

सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिनुभयो ।

राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।

भोजपुरकी राई किशोर उमेरमा सशस्त्र युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै ‘पिएलए स्पोर्टस क्लब’ देखि खेल जीवन सुरु गर्नुभएकी राईलाई अयोग्य लडाकु घोषणा गरिएको थियो ।

अर्थाभावका कारण मलेसिया जान राहदानीसमेत तयार पार्नुभएकी राईलाई बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काउनुभएको थियो । राई गत वर्ष फ्रान्समा सम्पन्न ८० किमी विश्व म्याराथनमा १७ वर्षअघिदेखिका विश्वविजेतालाई पछि पार्दै च्याम्पियन बन्नुभएको थियो । सरकारले आफूहरुलाई सम्मान गर्न लागेको जानकारी प्राप्त भएकामा खुसी व्यक्त गर्दै प्रशिक्षक मल्लले राष्ट्रका लागि पुर्याइएको योगदानको कुनै न कुनै बेला स्म्मान हुने बताउनुभयो ।

मीरा राई बनिन विश्वकै साहसी वर्ष व्यक्ति

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतद्वारा पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

भारतद्वारा पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द...

महाकाली नदीको पुल

महाकाली नदीको पुल

कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल...

dahal

समृद्ध विश्व निर्माणका लागि समावेशिता, सहकार्य र स्वतन्त्रता अपरिहार्य : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता,...

bichchde

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला

अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif