युवा गायक जगदिश समालको नेपाली गीत “देउन “अमेरिकामा सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

युवा गायक जगदिश समालको नेपाली गीत “देउन “अमेरिकामा सार्वजनिक (भिडियो)

विजय थापा,वाशिंगटन डीसी

16 February, 2017 | Sandeep Bhattarai | comments

गीत

युवा गायक जगदिश समालको फरक प्रस्तुतिको नयाँ नेपाली पप गीत देउन अमेरिकाबाट सार्वजनिक  भएको छ l

अमेरिकाबाट प्रेम दिवस फेब्रुअरी १४ ,२०१७ तारिखको दिन गायक जगदीश समालको उक्त नयाँ  गीत सार्वजनिक गरिएको हो l गीतको छायांकन अमेरिकामा गरिएको छ l

उनले झन्डै पाँच बर्ष पछि उनको नयाँ  गीत आएको हो l शब्द तथा संगीत दावा शेर्पाको रहेको छ भने शेर्पाले झन्डै १ दशक पछि प्रस्तुति गरेका छन l दावा शेर्पा को छम छम ,आँशु झारदिन लगायत धेरै गीतमा संगीत दिई सकेका छन् भने उनका थुप्रै चर्चित गीतहरु रहेका छन् l

नेपाली संगीत उद्योगमै सवै भन्दा धेरै संगीत भिडियोहरु सफल निर्देशन गरेका भिडियो निर्देशक प्रशन्न पौडेलको क्यामरा तथा निर्देशन रहेको छ l गीतमा अभिनयको भूमिकामा प्राप्ति तथा प्रख्यात मोडल (प्रतिमान) विवेक रहेका छन् l

विवेक यहि गीतको लागि नेपाल बाट अमेरिका आएका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् l

भिडियो-

भ्यालेन्टाइन डेको अवसरमा अष्ट्रेलियाबाट नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतद्वारा पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

भारतद्वारा पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द...

महाकाली नदीको पुल

महाकाली नदीको पुल

कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल...

dahal

समृद्ध विश्व निर्माणका लागि समावेशिता, सहकार्य र स्वतन्त्रता अपरिहार्य : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता,...

bichchde

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला

अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif