मलेसियामा एनआरएनए एसिया प्यासिफिक सम्मेलन हुने

ENGLISH

NRN GLOBAL

मलेसियामा एनआरएनए एसिया प्यासिफिक सम्मेलन हुने

१० लाख येन पुरस्कार राशीको ‘एसिया प्यासिफिक फुटसल २०१७’ हुने

16 February, 2017 | Sandeep Bhattarai | comments

एन आर एन ए गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन आगामी मार्च १८ र १९ तारिक मलेसियाको राजधानी क्वालालाम्पुरमा आयोजना हुने भएको छ।

‘समृद्ध राष्ट्र निमार्णका लागि दक्ष जनशक्ति’ भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा जापान लगायत एसिया प्यासिफिक क्षेत्रका १५ वढी राष्ट्रका एनसीसीका अध्यक्ष लगायतका प्रतिनिधिहरुको सहभागिता हुने छ। करिव १५० जनाभन्दा बढीको सहभगिता हुने सम्मेलनको पहिलो दिन मैत्रिपूर्ण फुटसल प्रतियोगिता तथा दोश्रो दिन सम्मेलन हुने एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले जानकारी दिनुभयो।

सम्मेलनमा नेपालको समृद्धिका लागि दक्ष जनशक्ति निमार्णमा गैरआवासीय नेपाली सहित सरोकारवालाहरुले निभाउनु पर्ने भुमिकाका वारेमा विशेष छलफल हुने छ। एसिया प्यासिफिक क्षेत्र मातहतका राष्ट्रहरुको प्रतिबेदन प्रस्तुति र सम्बोधन सहित सुरु हुने सम्मेलनमा नेपाल सरकारका परराष्ट्र मन्त्रि प्रकाशशरण महतको प्रमुख अतिथ्यतामा सम्पन्न हुनेछ ।

सम्मेलनमा सहभागि भई कार्यक्रमलाई सफल बनाउन एसिया प्यासिफिक संयोजक थापाले एनआरएनए अभियान्ताहरुलाई अपिल गर्नुभएको छ।

१० लाख येन पुरस्कार राशीको ‘एसिया प्यासिफिक फुटसल २०१७’ हुने
मार्च १८ र १९ तारिकमा मलेसियामा हुन लागेको एसिया प्यासिफिक सम्मेलनको पहिलो दिन ‘एसिया प्यासिफिक फुटसल २०१७’ प्रतियोगिता हुने भएको छ।

कुल १५ देशका प्रतिनिधिहरुको सहभागिता हुने सो प्रतियोगिताले आपसी भाईचारा तथा गैरआवासीय नेपालीहरु वीच सम्वन्ध अझ प्रगाढ हुने विश्वास लिएको एनआरएनए एसिया प्यासिफिक संयोजक थापाले बताउनु भयो।

प्रतियोगितामा विजेताले नगद १० लाख येन, उपविजेताले तीन लाख येन पुरस्कार पाउने छन। फुटसल प्रतियोगिता संयोजकको भूमिका एनआरएनए जापान अन्तराष्ट्रिय युवा प्रतिनिधि लेलिन भट्टचनले निभाउने छन।

यसैवीच सम्मेलनमा सहभागि हुन चाहने एनआरएनए जापानका पदाधिकारी सहित स्थानिय एनसीसी पदाधिकारीहरुसंग सम्पर्क राख्न अनुरोध गरिएको छ। कार्यक्रम होटल ग्राण्ड कन्टीनेन्टल क्वालालाम्पुरमा हुने छ।

एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सिमा सुरु

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

bhattrai-katar

दुर्घटनामा परी कतारमा अर्घाखाँचीका भट्टराईको मृत्यु

रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९...

Messi-documentary-24042017110838-1000x0

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्रीको प्रिमियर सो अमेरिकामा

स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली...

kp-oli-1

ओलीको प्रश्न-यो लोकतन्त्र हो कि छाडातन्त्र ?: सरकार ध्रुवेहात्ती जस्तै

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी...

dan

जापानमा सम्पन्न रक्तदान कार्यक्रममा २० जनाको सहभागिता

जापानमा रहेका विदेशी नागरिकका लागि सहयोग पुर्याउने उद्देश्यले शन्तनिरंकारी...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif