भारतले एकसाथ १०४ वटा भूउपग्रह अन्तरिक्षमा पठायो

ENGLISH

TECH

भारतले एकसाथ १०४ वटा भूउपग्रह अन्तरिक्षमा पठायो

16 February, 2017 | arjun baral | comments

indiaभारतले एउटै मिसनमा १०४ वटा भूउपग्रहहरु अन्तरिक्षमा पठाएर यसअघिको रसियाको रेकर्ड तोडेको भारतीय समचार एजेन्सीले जनाएको छ ।  रसियाले यसअघि सन् २०१४ मा एकैपटकमा ३८ वटा रकेट पठाएर रेकर्ड कायम गरेको थियो ।

तर, भारतले पठाएका १०४ भूउपग्रहमध्ये ३ वटा मात्रै भारतका भूउपग्रह थिए । बाँकी ९६ वटा अमेरिकाका भूउपग्रह, इजरायल, काजाकस्तान, यूएई, स्वीट्जरल्याण्ड र नेदरल्याण्ड्सका एक एक भूउपग्रह प्रक्षेपण गरिएको हो ।

उक्त भूउपग्रह भारतको श्रीहरीकोट स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो । भारतका भूउपग्रमध्ये एक कार्टोग्राफिक भूउपग्रह भएको र त्यसले उच्च रेजोलुसन इमेजलाई बोक्न सक्ने बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif