च्याम्पियन्स लिग फुटबल : बायर्न म्युनिखद्वारा आर्सनल ५-१ ले पराजित (भिडियो)

ENGLISH

SPORTS

च्याम्पियन्स लिग फुटबल : बायर्न म्युनिखद्वारा आर्सनल ५-१ ले पराजित (भिडियो)

16 February, 2017 | Sandeep Bhattarai | 177 Views | comments

बायर्न म्युनिख

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत बुधबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिख विजयो भएको छ । गए राति भएको खेलमा इंग्लिस क्लब आर्सनल म्युनिखसंग ५–१ को लज्जास्पद हार व्यहोर्न वाध्य भयो ।

बायर्न म्युनिखको घरेलु मैदानमा भएको खेलमा खेलको ११ औं मिनेटमा मिनेटमा आर्यन रोबेनको गोलबाट बायर्नले अग्रता लिएको थियो । तर आर्सनलको लागि एलेक्सेस सान्चेजले ३० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । पेनाल्टीमा गोल गर्न चुकेपनि पछि त्यहि रिबाउन्डमा उनी गोल गर्न सफल भएका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा म्युनिखले पुनरागमन गर्यो । दोस्रो हाफको औं मिनेटमा रोर्बेट लेवान्डोस्कीले गोल गर्दै खेलमा २-१ को अग्रता दिलाए । त्यस्तै खेलको ५६ औं र ६३ औं मिनेटमा थिएगो अल्कन्टरले दुई गोल गर्दै बायर्नको अग्रतालाई ४-१ बनाए । थोमस मुलरले खेलको ८८ औं मिनेटमा गोल गरे र खेल बायर्न म्युनिखले खेल ५-१ ले जित्यो ।

भिडियो –

रियल मड्रिडद्वारा नेपोली ३-१ ले पराजित (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

यू-१९ विश्वकप छनोट : नेपाल सामू मलेसियाद्वारा ९० रनको लक्ष्य प्रस्तुत

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई ९०...

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न...

नेपाली

कोरियाको हिलो महोत्सवमा नेपालीले पनि लिए मज्जा

कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ ।...

मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif