भ्यालेन्टाइन डेको अवसरमा अष्ट्रेलियाबाट नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

भ्यालेन्टाइन डेको अवसरमा अष्ट्रेलियाबाट नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

15 February, 2017 | Sandeep Bhattarai | comments

म्युजिक भिडियो

भ्यालेन्टाइन डेको अवसर पारेर अष्ट्रेलियाबाट नयाँ नेपाली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक कमल खत्री र गायिका पूजा गुरुङको स्वर रहेको कयौं दिन बिते बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको शब्द कमल र पूजा आफैंले लेखेका हुन् भने संगीत गायक कमलले दिएका हुन्।

अष्ट्रेलियामा नेपाली म्युजिक भिडियो निर्माण र निर्देशनमा निकै सक्रिय रहेका सुरेनज फोटोग्राफी एण्ड टिमले म्युजिक भिडियो निर्माण गरेका हुन्। अष्ट्रेलियामै छायांकन गरिएको भिडियोमा भौगोलिक दूरीले केही टाढा रहेका दुई प्रेमिल मनको कथालाई चित्रण गरिएको छ। ती दुई प्रेमिल मनको सुखद मिलनलाई भिडियोको अन्त्य बनाइएको छ।

भिडियोमा सुरेन र तमन्ना शर्माले अभिनय गरेका छन्। तमन्ना पूराना नेपाली फिल्म बेहुलीकी नायिका सुनिता शर्मा र अभिनेता तथा फिल्म निर्माता विजे शर्माका सुपुत्री हुन्। टेक वयलकोटीको छायांकन रहेको यो गीतको भिडियोको निर्देशन सुरेन र उनको टिमले गरेका हुन्।

भिडियो –

प्रेमलाप गीतको म्युजिक भिडियो सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif