जापानबाट डिप्रेसन पीडित गायक बोहरालाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

जापानबाट डिप्रेसन पीडित गायक बोहरालाई आर्थिक सहयोग

15 February, 2017 | Sandeep Bhattarai | comments

सहयोग

उच्च रक्तचाप तथा डिप्रेसनबाट पीडित चर्चित गायक सागर बोहोरालाई जापानमा रहेका संगीतकर्मीहरुले आर्थिक सहयोग गरेका छ्न ।

काठमाडौँं स्थित ग्राण्डी अस्पतालमा भर्ना भई उपचारार्थ गायक बोहोरालाई जापानका शुभचिन्तक तथा गायक कलाकारहरुले नगद एकलाख पचास हजार येन हस्तान्तरण गरिएको हो । हलै नेपाल पुगेका मोडल तथा गायक विनोद भण्डारीले विरामी गायक बोहोरालाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बाग्लुङ बाटाचौर घर भई गायक बोहोरा विगत केही समयता उपचारका क्रममा थिए । उपचारका लागि आर्थिक अभाव भएपछि शुभचिन्तकहरुमा सहयोगको अपील गरे पश्चात जापान लगायत विश्वभरीबाट सहयोगकार्थ अभियान संचालन गरिएको छ ।

जापानमा अभियान संचालनकर्ता मध्ये गायक नारायण कँडेलका अनुसार हालसम्म करिव दुई लाख येन संकलन भईसकेको र थप रकम समेत संकलन क्रममा रहेको जानकारी दिनुभयो ।

जसमध्ये पहिलो चरणमा सो रकम सोमवार गायक बोहोरा सहित कलाकार तथा खेलाडी जुनु पुन र रेशम बोहोरा भाइ तथा टेकेन्द्र बोहोरालाई हस्तान्तरण गरिएको थियो । यसैवीच गायक बोहोरा सहयोगार्थ रकम सहयोग गर्न चाहनेहरुका लागि जापानमा गायक रामकृष्ण बममल्लको खाता नम्वर १०८७०-०८२३०६०१राखिदिनुहुन अनुरोध गरिएको छ ।

अन्य जानकारी तथा सम्पर्कका लागि
रामकृष्ण बम मल्ल: ०८०-३६९८-१४८४
युबराज आचार्य: ०८०-४६१०-३०७५
नारायण कंडेल: ०८०-३५४३-३८७९
सुर्य खड्का: ०८०-४६७४-३६७०
ऋषी पौडेल :०८०-३५९४-८२९९

तामाङ समाज जापानद्वारा रमेश तामाङको परिवारलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

tq

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारीको घोषणा

विजय थापा,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी...

flag-of-nepali-congress

स्थानीय निर्वाचन वैशाखभित्रै सम्पन्न गर्न कांग्रेसको माग

सत्ता साझेदार दल नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको...

raprapra

राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल...

ss

क्यान्सर रोगी बढाउँदै सूर्तिजन्य पदार्थ

सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

kuwati

कुवेतमा दक्ष र अर्धदक्ष नेपाली युवालाई रोजगार

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले दक्ष र अर्धदक्ष...

FACEBOOK

ad
ad