सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य

ENGLISH

TRAVEL

सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य

12 February, 2017 | Krishna Adhikari | comments

dolalghatसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले सरकारले सातवटै प्रदेशमा आकर्षक पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको बताउनुभएको छ ।

चितवनको सौराहामा ११औँ सौराहा खाना महोत्सवको उद्घाटन गर्दै सौराहालाई ३ नं प्रदेशको पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । हरेक प्रदेशमा एक–एक ठाउँलाई छनोट गरेर पर्यटकीयस्थल बनाई पूर्वाधारको विकास गर्ने सरकारले योजना ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी र बेदको उद्गमस्थल नेपाल रहेकाले बेद र बुद्धलाई जोडेर सांस्कृतिक पर्यटनलाई विकास गर्र्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनलाई जैविक विविधता र संरक्षणसँग जोडेर पर्यटन विकास गर्नुपर्ने उहाँको धारणा थियो । पर्यटन विकास र समृद्धिका लागि पहिला राजनीतिक स्थिरता हुनुपर्ने राज्यमन्त्री बानियाले बताउनुभयो ।

“सरकार निजी क्षेत्रलाई सुविधा दिन तयार छ,” उहाँले भन्नुभयो । फागुन ५ गतेसम्म चल्ने सो खाना महोत्सवमा ६० भन्दा बढी कक्ष छन् । शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै लुम्बिनी अञ्चल प्रहरी प्रमुख दीपककुमार थापालाई उक्त अवसरमा सम्मान गरिएको थियो । यस्तै सौराहामा रेस्टुरेन्ट व्यवसायमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्वर्गीय जिवा चौधरीलाई मरणोपरान्त सम्मान गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif