मन्त्री थकाली र जापानी राजदूतबीच भेट : द्विपक्षीय हित र आर्थिक सहयोग बारे छलफल

ENGLISH

POLITICS

मन्त्री थकाली र जापानी राजदूतबीच भेट : द्विपक्षीय हित र आर्थिक सहयोग बारे छलफल

10 January, 2017 | Sandeep Bhattarai | 160 Views | comments

जापानका राजदूत मासासी ओगावावाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गर्नुभएको छ ।

मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा सोमबार भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री थकालीले जापानले नेपालको आर्थिक सामाजिक विकासमा पु¥याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय व्यापार र लगानी थप प्रवद्र्धन हुने अपेक्षा गर्नुभयो ।

राजदूत ओगावाले नेपालको विकासमा जापानको सहयोग निरन्तर रहने बताउँदै द्विपक्षीय हितका लागि सरकार र निजी क्षेत्रको तहमा व्यापार र लगानी वृद्धि हुँदै जाने बताउनुभयो ।

जापानका राजदूत ओगावा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल

यू-१९ विश्वकप छनोट : नेपाल सामू मलेसियाद्वारा ९० रनको लक्ष्य प्रस्तुत

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई ९०...

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न...

नेपाली

कोरियाको हिलो महोत्सवमा नेपालीले पनि लिए मज्जा

कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ ।...

मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif