चर्चा बटुल्दै गायक दिपेश सुनुवार (भिडियो )

ENGLISH

ENTERTAINMENT

 चर्चा बटुल्दै गायक दिपेश सुनुवार (भिडियो )

1 January, 2017 | Bhawana Pathak | comments

भवन पाठक-नेपाली पप र रक सङ्गीतमा अघि बढ्दै गरेका गायक हुन दिपेश सुनुवार | बिगत लामो समय देखिनै नेपाली सङ्गीतमा संघर्ष गरेका उनले करीब एक दर्जन जति गीत गाइसकेका छन |

dipesh

अभिसाप बोलको गीतबाट पहिलो पटक नेपाली सङ्गीतमा देखा परेका उनले अहिले भिडियो निर्माण र सम्पादनको काम पनि आफै गर्छन | नेपाली सङ्गीतमा पैसाले मात्र नभई सिर्जनले चल्नुपर्ने मान्यता राखेका ऊनि आफु सधै आफ्नो सिर्जनामा बिश्वाश गर्छन |

सुरु देखि नै अंग्रेजी गीत सुन्ने उनले त्यस्तै शैलीको नेपाली गीत गाउने रहर गरे |एसएलसी पास भएपछि घर्म बुबाले खुसी भएर दिनुभएको १० हजारले पहिलो पटक उनले गीत रेकर्ड गराएका थिए |

त्यों बेला गीत गाउदा बेग्लै खालको आनन्द आएको पनि उनले बताएका छन |नेपाली संगीतलाइ माया गर्ने सम्पूर्ण संगीत प्रेमीहरु एक हुनुपर्ने बेला आएको बताउँदै सुनुवारले एकता बाट नै कला र कलाकारको संरक्षण र बिकाश हुने बताएका छन |

यी र यस्तै बिषयमा दिपेश सुनुवार सँग भिजन नेपाल अनलाइन टीभी,नेपालजापान,न्यूज एनआरएनको संयुक्त प्रस्तुती संगीतमालाका लागि गरिएको कुराकानी हेर्नुहोस (भिडियो )

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

bhattrai-katar

दुर्घटनामा परी कतारमा अर्घाखाँचीका भट्टराईको मृत्यु

रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९...

Messi-documentary-24042017110838-1000x0

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्रीको प्रिमियर सो अमेरिकामा

स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली...

kp-oli-1

ओलीको प्रश्न-यो लोकतन्त्र हो कि छाडातन्त्र ?: सरकार ध्रुवेहात्ती जस्तै

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी...

dan

जापानमा सम्पन्न रक्तदान कार्यक्रममा २० जनाको सहभागिता

जापानमा रहेका विदेशी नागरिकका लागि सहयोग पुर्याउने उद्देश्यले शन्तनिरंकारी...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif