सेना आउ देश बचाउ

ENGLISH

सेना आउ देश बचाउ

7 December, 2016 | Bipin Acharya | comments

viewsविश्वको एकमात्र हिन्दु राष्ट्र नेपालको पहिचान थियो । हाम्रो मुलुक नेपालमा वि.सं. २०६२।०६३ सालको जनआन्दोलनमा हिन्दु राष्ट्रलाई हटाएर धर्म निरपेक्षता हुनुपर्छ वा गरिनुपर्छ भन्ने चाहना नेपाली नागरीकहरु कसैको पनि थिएन तर हाम्रो मुलुकका प्रचण्ड (पुष्पकमल दाहाल) र सुवास चन्द्र नेम्वाङ आदि आदि जस्ता राष्ट्रघाती र देशद्रोही नेताहरुले इसाइ मुलुकहरुसँग डलर र पाउण्ड खाएर हिन्दु राष्ट्रलाई हटाए ।

नेताहरुको एकलौटी निर्णयले धर्म निरपेक्षता गरेका हुन् । यस विषय वस्तुमा नेपालको अन्तराष्ट्रिय विश्वहिन्दु महासंघले पनि कुनै चासो दिएन । यदि नेपालको अन्तराष्ट्रिय हिन्दु विश्व महासंघले चासो दिइदिएको भए नेपालमा धर्म निरपेक्षता हुने थिएन ।

वि.सं. २०५२ साल देखिको द्वन्द्वमा माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड) आदि जस्ता राष्ट्रघाती र गद्दार नेताहरुको कारण मुलुकको विकास २०/३० वर्ष पछाडि धकेलिएको छ । नेपालको सबै राजनीतिक पार्टीभित्र राष्ट्रघात र गद्दार नेताहरु छन् ।
संविधान संशोधनमा पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र सुभाषचन्द्र नेम्वाङ जस्ता राष्ट्रघाति र गद्दार नेताहरुको स्वार्थ रहेको देखिन्छ ।

राष्ट्रघाति र गद्दार नेताहरुको संविधान संशोधनले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई धरापमा पार्ने काम गर्दछ । अब हाम्रो मुलुकको रक्षा सेनाले नै गर्न सक्छ । हाम्रो मुलुकको सेनाले मुलुकको हित चाहान्छ कि अहित? सेनामाथि नै निर्भर छ । ‘सेना आउ देश बचाउ, सेना आउ देश बचाउ’ । कसैको प्रतिक्षा र आशनगर । विश्वमा कतै नभएका नेपालका नागरिकहरु अवसरवादी, स्वार्थी र सत्ताको पूजारी छन् ।

सेनाहरुले राजनीतिक दलहरुका नेताहरुलाई सोध्नै पर्छ । वि.सं. २०६२/०६३ को जनआन्दोलनमा मुलुकलाई धर्म निरपेक्षता गर्न र हाम्रो मुलुक विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान हटाउनलाई कति डलर र पाउण्ड लिए । अब मुलुकलाई विखण्डन गर्न कति डलर र पाउण्ड लिएका हुन् ।
स्वतन्त्र नेपाली नागरिकः
राकेशकुमार शर्मा
साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६
हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २
मो. नं. ९८४८०५५७७६ / ९८१२४९१३९७

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif