‘भिजन २०२० एण्ड बियोण्ड’ संगको अपेक्षा

ENGLISH

NRN GLOBAL

‘भिजन २०२० एण्ड बियोण्ड’ संगको अपेक्षा

सम्पादकीय

28 August, 2016 | Krishna Adhikari | comments

nrna reginonal conference new jercyयति बेला संसारभरका एनआरएनए अभियन्ता हरु अमेरिकाको न्युजर्सीमा भेला भएका छन । गैर-आवाशीय नेपाली संघ- एनआरएनएको नबौं क्षेत्रीय सम्मेलनको लागी सम्पूर्ण एनआरएनए अभियन्ताहरुले भिजन २०२० एण्ड बियोण्ड’ शीर्षकको अबधारणापत्र माथि छलफल गर्नेछन । बिभिन्न ३५ देशबाट आएका गैरआवासीय नेपाली प्रतिनिधिहरुले छलफल गर्ने उक्त कार्यक्रममा अध्यक्ष शेष घलेले आफ्नो कार्यपत्र पेस गरे ।

घलेले समय र परिस्थिति अनुसार संस्था अगाडी बढाउनु अहिले आबश्यकता भएको बताउंदै अबका दिनमा संस्था कस्तो बनाउने भनेर बिचार मन्थन गर्न यो सम्मेलन आयोजना गरिएको जानकारी दिए । नेपालमा संविधान जारी भएर स्थायित्व र आर्थिक सम्बृद्धितिर अगाडी बढ्न लागेको र संघलाई नेपालका बिकाश साझेदारका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ अब सोही अनुरुप काम गरिन्छ, उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व सभामुख एबम बर्तमान एमाले संसदीय दलका उपनेता सुबास नेम्वांगले एमाले,काँग्रेस, माओवादी केन्द्र र मधेसी दलका नेताहरुले निरन्तर आवाज उठाएकाले नागरिकता बारे संबिधानमा प्रावधान राख्न सकिएको स्मरण गर्दै उनले नेपालका राजनीतिक दलहरुले एकजुट भएर खेलेको भूमिकालाई एनआरएनले बिर्सन नहुने बताए । गैर आवासीय नेपाली नागरिकताको एनआरएनको माग पूरा भएकोमा नेम्वांगले एनआरएनलाई बधाई समेत दिए । कार्यक्रममा बोल्दै एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुक सम्बृद्ध नभई बिदेशमा रहने नेपालीको शिर ठाडो नहुने भएकाले एनआरएनले मुलुकमा सीप र पूँजी लगानी गर्नुपर्ने बताए ।

एनआरएनए र यसका प्रतिनिधिहरुले नेपालमा आएको भूकम्पका बेला राहत तथा उद्दारका काम गरु गरे पनि पुननिर्माणमा सहयोग गर्ने कसम खाएका थिए, भूकम्पको केन्द्र बिन्दु भएको बारपाकमा १००० घर बनाउने घोषणा गरेको थियो । तर पुनर्निर्माण कागजमै सिमित भएको छ। हुनत् एनआरएनएले सरकारी ढिलाईका कारण समयमै कम थाल्न नसकिएको भनेर पन्छिने गरेका छन । तर बैदेशिक सिप,पुंजी र क्षमता लाइ नेपालमा एनआरएनएले प्रयोग गरेर देखाउन सक्नु पर्छ हैन भने यस्ता सम्मेलन गफमै सिमित हुने सम्भावना रहने गर्छ। एनआरएनए न्यु जर्सी सम्मेलनले संस्थाको मात्र भबिष्य हेर्ने मात्र हैन सम्पूर्ण नेपालको पुनर्निर्माण,सम्रिद्दी र सफलतालाई हेरेर अगाडिको उदेस्य तय गर्नु पर्छ यसैमा एनआरएनए र नेपालको उज्ज्वल भबिष्य देखिन्छ |

यो पनि हेर्नुहोस : 

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा 

ब्राजिल शाखा गठनसँगै ७४ देशमा पुग्यो एनआरएनए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif