बिहे नगरी संगै बस्न थाले दीपिका र रणवीर

ENGLISH

ENTERTAINMENT

बिहे नगरी संगै बस्न थाले दीपिका र रणवीर

28 May, 2017 | Bhawana Pathak | 515 Views | comments

अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको अफेयरको खबर केही वर्ष यता चर्चामा छ ।

तर उनीहरु दुवै जनाले अफेयरको बारेमा खुलेर कुराकानी पनि गरेका छैनन् र स्वीकारेका पनि छैनन् । तर उनीहरुका अफेयरका खबरहरु पनि आउन छाडेका छैनन् । यसैबीच उनीहरु लिभईनमा रहने खबर प्राप्त भएको छ ।

अहिले यी दुई संजय लिला भंसालीको सिनेमा ‘पद्मावती’को छायाकंन गरिरहेका छन् । हाल सिनेमाको छायांकन मुम्बईको दहीसरमा भईरहेको छ । दीपिका र रणवीरलाई छायांकनका क्रममा दहीसर र मुम्बई ओहोर दोहोर गरिरहनु परेको छ । जसले गर्दा काममा ध्यान दिन गाह्रो भईरहेको छ ।

यहि कारण उनीहरुले छायाकंन स्थल नजिकै एक घर भाडामा लिएका छन् जसमा उनीहरु लिभ ईनमा रहनेछन् । दीपिका र रणवीर केही दिनको लागि मात्रै लिभ ईन रिलेसनसिपमा रहनेछन् । उनीहरुले सँगै बस्दा सिनेमाको बाण्डिङ राम्रो हुने आशा पनि गरेका छन् । यस सिनेमामा रणवीर अलाउद्दिन खिलजीको भूमिकामा छन् भने दीपिका रानी पद्मावतीको ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK