८ अर्बपतिको सम्पत्ति विश्वका आधा गरिबहरुकाे बराबर

ENGLISH

WORLD

८ अर्बपतिको सम्पत्ति विश्वका आधा गरिबहरुकाे बराबर

16 January, 2017 | arjun baral | 715 Views | comments

billearn

८ अर्बपतिको सम्पत्ति विश्वका आधा गरिबको बराबर भएको अक्सफामले जनाएको छ । विश्वका धनी र गरिबबीचको सम्पत्तिको अन्तर सोचिए भन्दा बढी रहेकाे छ ।

इन्सटिच्यूट अफ इकोनोमिक अफेयर्सका मार्क लिटिलवुडले अक्सफामले वृद्धि बढाउने कुरामा ध्यान दिनु आवश्यक भएको बताएका छन् । गरिबी बिरुद्धको परोपकारी संस्थाको हैसियतमा अक्सफामले धनीसँग पूर्वाग्रही भएको उनले बताए ।

चरम गरिबी पूर्ण रुपमा निवारण गर्ने विषयमा लागि परेकाले आर्थिक वृद्धिलाई उकास्तेतर्फ केन्द्रीत हुनु पर्ने बुझाई अक्सफामको रहेको उनले थपे । विश्वका सर्वाधिक धनी ८ मानिसको कुल सम्पत्ति ४२६.२ अर्ब डलर रहेको छ । फोब्र्सले सार्वजनिक गरेको ८ अर्बपतिको सम्पत्ति मध्ये सर्वाधिक माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्ति ७५ अर्ब डलर छ ।

दोस्रा धनी अमान्सियो ओर्टेगाको सम्पत्ति ६७ अर्ब डलर छ । तेस्रो धनी  वारेन बफेटको सम्पत्ति ६०.८ अर्ब डलर छ ।  चौथो, पाँचौ र छैटौ धनी रहेका क्रमशः कार्लोस स्लीम हेलु, जेफ बेजोस र मार्क जुकरबर्गको सम्पत्ति क्रमशः ५० अर्ब, ४५.२ अर्ब र ४४.६ अर्ब डलर रहेको छ ।

यसैगरी सातौ र आठौ स्थानमा रहेका ल्यारी इलिसन र माइकल ब्लूमबर्गको सम्पत्ति ४३.६ अर्ब र ४० अर्ब डलर रहेको फोब्र्सले सार्वजनिक गरेको अर्बपतीको सूचीले देखाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK