८० बर्षकी बृद्धा बन्दै कंगना

ENGLISH

ENTERTAINMENT

 ८० बर्षकी बृद्धा बन्दै कंगना

22 May, 2017 | Bhawana Pathak | 565 Views | comments

बलिउड अभिनेत्री कंगना रनावत अब ८० बर्षकी वृद्धा बन्ने भएकी छिन् । अभिनेत्री रनावत अब फिल्म निर्देशनमा पनि हात हाल्दैछिन् । उनले आफै निर्देशन गर्न लागेको फिल्मको नाम, ‘तेजू’ राखिएको छ ।

यो फिल्ममा कंगना ८० बर्षकी बृद्धाको भूमिकामा देखिन बलिउड मिडियाले उल्लेख गरेका छन् । यो फिल्मको कथा पनि कंगना आफैले लेख्नेछिन् ।उनले, यस्ती एउटा बृद्धाको भूमिकामा काम गर्दैछिन्, जो मृत्युको मुखमा पुग्ने बेलामा मर्न नै चाहन्नन् र अझै जिउन चाहन्छिन् ।

उनले भनेकी छिन्-‘म वृद्ध मानिसहरुको विचबाट हुर्किएकी हुँ र उनीहरुको बारेमा यस्ता कैयौ कुराहरु मैले देखेकी छु, जुन आम मानिसले नदेखेको पनि हुनसक्छ ।’कंगनाले आफू मात्र रिबन काटेर जिन्दगी जिउन नचाहने समेत बताएकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK