७० प्रतिशत छायांकन सकियो ‘छक्का पञ्जा २’को

ENGLISH

ENTERTAINMENT

७० प्रतिशत छायांकन सकियो ‘छक्का पञ्जा २’को

26 May, 2017 | Bhawana Pathak | 790 Views | comments

दीपाश्री निरौलाद्वारा निर्देशित सिनेमा ‘छक्का पञ्जा २’ ले छायांकनको दुईवटा शेड्युल सकाएको छ । काठमाण्डौ र बनेपाको छायांकन सकाएसँगै सिनेमाको ७० प्रतिशत छायाकंन सकिएको जानकारी छ । हाल सिनेमाको छायाकंन पाल्पामा भईरहेको छ ।

पाल्पाका विभिन्न गाउँमा छायांकन गरेर ‘छक्का पञ्जा २’को टोली छायांकनको लागि पोखरा पुग्नेछ । पोखरामा छायांकन गरेसँगै सिनेमाको सम्पूर्ण छायांकन सकिने जानकारी हामीलाई प्राप्त भएको छ । स्वस्तीमाकी आमा बनिन् प्रियंका सिनेमामा विभिन्न भूमिकामा देखा पर्ने प्रियंका कार्कीले ‘छक्का पञ्जा २’ मा आमाको भूमिका निर्वाह गर्दैछन् । त्य

सो त प्रियंका सिनेमामा आमाको भूमिकामा देखिनु नौलो कुरा हैन । उनी यस अघि पनि केही सिनेमामा बालकलाकारहरुको आमा भएर अभिनय गरिसकेकी छिन् । तर ‘छक्का पञ्जा २’ मा उनी आफूभन्दा लगभग ८ वर्ष कान्छी अभिनेत्री स्वस्तीमा खड्काकी आमाको भूमिकामा देखा पर्दै छिन् ।

‘छक्का पञ्जा’को अन्त्यमा प्रियंकाको शिवहरि पौड्यालसँग विवाह भएको थियो । सिक्वेलमा स्वस्तीमा शिवहरि र प्रियंकाकी छोरीको भूमिकामा हुनेछिन् । ‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे, शिवहरी पौड्याल, स्वस्तीमा खड्का, जितु नेपाल लगायतको अभिनय रहनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK