६ देशमा श्रम सहचारी र काउन्सिलर नियुक्त गर्दै

ENGLISH

६ देशमा श्रम सहचारी र काउन्सिलर नियुक्त गर्दै

22 May, 2017 | arjun baral | 1560 Views | comments

सरकारले विभिन्न श्रम गन्तब्य मुलुकमा रिक्त श्रम सहचारी र काउन्सिलर नियुक्ति गर्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले यसका लागि दरखास्तको समेत आह्वान गरेको छ । त्यसमा आवेदन दिन चालक अनुमतिपत्र र टोफेल(आइइएलटीएस उत्तीर्ण हुन्पर्ने बताइएको छ ।

मलेसिया, दक्षिण कोरिया, साउदी अरबको जेद्दाह, युएई, कुवेत र ओमनका लागि मन्त्रालयले श्रम सहचारी र काउन्सिलरको पदमा दरखास्त मागेको हो ।

यी मुलुकहरुमा अहिले श्रम सहचारीका पदहरु खाली हुँदा कामदारहरु समस्यामा छन् । कामदारहरुले दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो ब्याप्त छ ।

यसैलाई सम्बोधन गर्न रिक्त रहेका देशमा श्रम सहचारी नियुक्तिका लागि दरखास्त मागिएको हो ।यसअघि अंग्रेजी भाषा सिकेको प्रमाणपत्र ल्याएकै भरमा सहचारी बन्ने प्रवृत्ति थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK