६५ प्रश्न सोद्धा सलमानले दिए मात्र एउटा जवाफ – म निर्दोष छु मलाई फ़साइयो

ENGLISH

ENTERTAINMENT

६५ प्रश्न सोद्धा सलमानले दिए मात्र एउटा जवाफ – म निर्दोष छु मलाई फ़साइयो

28 January, 2017 | Bhawana Pathak | 695 Views | comments

१८ वर्ष पुरानो कालो हरिणको शिकारको विषयमा शुक्रबार सलमान खान, सेफ अली खान, निलम कोठारी, सोनाली बेन्द्रे र तब्बू जोधपुर अदालतमा पेश भए । उनीहरुलाई आरोप बयान अर्थात् २८ साक्षीको आरोप सुनाइयो ।

salman-2

यो क्रममा सलमानसँग ६५ प्रश्न सोधियो । मिडिया रिपोर्टका अनुसार सलमानले भने, ‘म निर्दोष छु । मलाई चर्चाका लागि वन विभागले यो ६५मुद्दामा फसाएको हो । कालो हरिणको प्राकृतिक मृत्यु भएको थियो । कथित शिकारका बेला म होटलमा थिएँ ।’

साथै, घटनाका अर्का आरोपी सेफ अली खानले पनि घटनाका बेला आफू होटलमा भएको बताए । यो मुद्दाको अर्को सुनुवाई जोधपुर अदालतमा फेब्रुअरी १५ तारिखमा हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK