६२ हजार भन्दा बढी नागरिकको जीवन जोखिममा

ENGLISH

WORLD

६२ हजार भन्दा बढी नागरिकको जीवन जोखिममा

विद्रोही र सरकारी सेनाको घेराबन्दीमा, अवस्था दयनिय

5 July, 2016 | arjun baral | 1050 Views | comments

sirya

सिरीयाका विभिन्न स्थानमा ६२ हजार भन्दा बढी नागरिक विद्रोही र सरकारी सेनाको घेराबन्दीमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।उनीहरुको अवस्था दयनिय रहेको र भोकमरिका कारण उनीहरुको जीवन जोखिममा परेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

फसेका नागरिकको मानवीय अवस्था गम्भीर रहेको राष्ट्रसंघ ले जनाएको छ। सबै नागरिकलाई बिनाशर्त तत्काल शहरबाट बाहिर निकाल्नु पर्ने र मानवीय सहायता पुर्याउनु पर्नेमा जोड दिएको छ ।

त्यस्तै इराकको रमादीका बासिन्दाको अवस्था पनि कठिन रहेको रेड क्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ । मानवीय अवस्था सुधार हुनुको साटो थप गम्भीर बन्दै गएको भन्दै रेड क्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष पिटर म्याररले चिन्दा व्यक्त गरेका छन् ।

इस्लामिक अतिवादी संगठन आइएसको कब्जामा रहेका कतिपय शहर मुक्त गर्ने क्रममा अहिले पनि सरकारी सेना र बिद्रोहीबीचको भिडन्त जारी रहेको छ । दोहोरो भिडन्तको चपेटामा परेका ती स्थानका हजारौ नागरिक खाद्यान्न, पानी, स्वास्थ्योपचार लगायतका आधारभुत आवश्यकताको अभावमा बाँचिरहेका छनु ।

सरकारी र बिद्रोही पक्षको लगातारको आक्रमणका कारण हजारौ सिरीयाली नागरिकले ज्यान गुमाएका छन् भने लाखौ विस्थापित भएको समचार वीवीसीले प्रसारण गरेको छ ।

टर्कीको विमानस्थलमा भएको आक्रमणको विश्वले गर्यो निन्दा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK