५१ रुपैयाँ लगानीमा ‘रङ्ग भित्रको उजाड जिन्दगी’ छायांकन

ENGLISH

ENTERTAINMENT

५१ रुपैयाँ लगानीमा ‘रङ्ग भित्रको उजाड जिन्दगी’ छायांकन

20 December, 2018 | Kabiraj Adhikari | 2765 Views | comments

५१ रुपैयाँ लगानीमा म्युजिक भिडियो निर्माण भयो भन्दा अचम्म लाग्न सक्छ । तर, केही दिन अगाडि मध्यराती नक्साल बाल मन्दिरमा एक भिडियो निर्माण हुँदै थियो जुन साँचै ५१ रुपैयाँ प्रतिब्यक्ती पारिश्रमिक लिएर छायांकन भइरहेको थियो ।

५१ रुपैयाँ लगानीमा गायिका मेनुका पौडेलको 'रङ्ग भित्रको उजाड जिन्दगी' छायांकन

पत्रकार दीपेन्द्र घिमिरेको शब्दमा पछिल्लो समय भारतीय सांगीतिक प्रतियोगिता ‘सारेगमप’मा टप ११ सम्म पुगेकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको गीत ‘रङ्ग भित्रको उजाड जिन्दगी’बोल गीतको भिडियो छायांकन गरिएको हो । मेनुका नेपाल आइडलको पहिलो सिजनको समेत टप ११मा पुगेर बाहिरिइएकी थिइन् । गीतमा एसडी योगीको संगीत रहेको छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

५१ रुपैयाँ लगानीमा गायिका मेनुका पौडेलको 'रङ्ग भित्रको उजाड जिन्दगी' छायांकन

गीतको भिडियोमा चर्चित नायिका निता ढुंगाना र अभिनेता निराजन प्रधानको अभिनय समेटिएको छ । अनिल के मानन्धरको छायांकन, शान थापाको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलिको सम्पादन रहनेछ । भिडियोमा संलग्न सबैले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लिएका छन् । आखिर ५१ रुपैयाँ मात्र किन त भन्ने प्रश्नमा सबैको एकै जवाफ थियो, ‘कुनै काम पैसाका लागि गरिन्छ त कुनै आत्म संतुष्टि लागी । तर, यो गीत राम्रो मात्र बनेको छैन यो गीतसँग हाम्रो मन जोडीएको छ ।

भिडियो केही दिन भित्रै सार्वजनिक गरिने निर्देशक थापाले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK