३७९० मिटरको उचाइमा विश्व वातावरण दिवस

ENGLISH

३७९० मिटरको उचाइमा विश्व वातावरण दिवस

5 June, 2016 | arjun baral | 430 Views | comments

खुम्जुङ तथा खुन्दे गाउँका सम्पूर्ण विधार्थीहरुलाई बातबारण दिवसको अवसर पारेर अब गर्नेछ प्रतिदिन रु १ ले १ बिरुवाको संरक्षण कार्यक्रम अन्तर्गत करिब ६० जना विधार्थीलाई आ(आफ्नो घर आँगनमा विरुवा रोप्नका लागि प्रति विधार्थी २/२ ओटा बिरुवा दिइएको छ ।

04c66102-47ad-497c-b4cb-10bdc3023e7c
यस कार्यक्रममा सहभागी बिधार्थीहरुले उक्त बिरुवा संरक्षण गरे बापत प्रति दिन खुम्जुङ माध्यमिक बिद्यालयको सगरमाथा इको क्लबको समन्यवमा आयोजकले प्रदान गर्नेछ रु १ प्रधान गर्ने छ ।
बिधालयमा आफ्ना बाल बच्चा नभएको स्थानीयवासीहरुलाई पनि बिरुवा वितरण गरिएको छ । बिद्यालयको आसपासमा बिरुवाहरु रोपी कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा खुम्जुङ मा।बिका सम्पूर्ण शिक्षक तथा विधार्थीहरुको सहयोगले कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ ।
यस कार्यक्रमको उदेश्य विधार्थीहरुमा सानै देखि वातावरण संरक्षणको भावना जकृत गराउनु,परिवारका सम्पूर्ण सदस्यहरुमा निकै गार्हो तरिकाले हुर्केको बिरुवाबाट परिवर्तित रुखहरुको महत्व दर्साउनु र खुम्जुङ खुन्दे गाउँलाई कृतिम नभई वास्तविक ग्रिन भ्यली बनाउनु हो । विश्व वातावरण दिवसकै अवसर परेर खुम्जुङ माध्यमिक बिधालयले गाउँ आसपासमा सरसफाई कार्यक्रम पनि राखिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

विमान नभएको भए मेरो अमेरिका बसाइ १४ बर्षे बनबास जस्तै हुन्थ्यो :राजाराम पौड्याल

हास्य कलाकार राजाराम पौड्याल आफू भर्खरै सोह्र बर्षे पुगेको...

किरण सापकोटा

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ...

‘पिंजडा ब्याक अगेन’ प्रिमियर 

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को  प्रिमियर बुधबार राजधानीको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK