३६ बर्ष भईन् लुलीया,सलमानले अर्गनाईज गरे ग्रयाण्ड पार्टी

ENGLISH

ENTERTAINMENT

३६ बर्ष भईन् लुलीया,सलमानले अर्गनाईज गरे ग्रयाण्ड पार्टी

25 July, 2016 | Bhawana Pathak | 900 Views | comments

बलिउड अभिनेता सलमान खानकी कथित गर्लफ्रेण्ड लुलीया वन्तुर आज आफ्नो ३६ औँ जन्मदिन मनाउँदैछिन् । भारतको एक अनलाईन पोर्टलमा छापिएको समाचारका अनुसार, लुलीयाको जन्मदिनमा सलमानले आज राती एक पार्टी अर्गनाईज गरेका छन् ।

luliya-salman

तर सलमानले यस पार्टीमा केहि निकट साथी र परिवारका सदस्याहरुलाई मात्रै निम्ता दिएको खबर छ । लुलीयालाई लिएर सलमान निकै पोजेसिव भएका कारण पार्टी गोप्य राख्न लागेको बताईएको छ । केहि समय यता सलमानले यो बर्षको अन्त्य सम्ममा विवाह गर्नसक्ने खबरहरु प्रकाशित भइरहेका छन् । उनले विवाह गर्ने कारण उनकी बिरामी आमा सलमालाई मानिएको छ ।

सलमा सलमानको विवाह भएको हेर्न चाहन्छिन् । त्यसकारण, सलमान आमाको ईच्छाअनुसार विवाह गर्ने तरखरमा भएको बताइएको छ । केहि खबरहरुमा सलमानले २०१६ को अन्तयसम्ममा विवाह गर्नसक्ने पनि बताईएको छ । रोमानिया मोडल तथा टेलिभिजन प्रस्तोता लुलीयासँग के सलमानले विवाह गर्लान त ? त्यो भने समयले नै बताउने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

नेपाल र थाइल्याण्डले अंक बाँडे

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK