‘२ रुपैयाँ’ का हिरो आसिफ र निश्चल

ENGLISH

ENTERTAINMENT

‘२ रुपैयाँ’ का हिरो आसिफ र निश्चल

26 January, 2017 | Bhawana Pathak | 730 Views | comments

फिल्म ‘२ रुपैयाँ’ मा मुख्य कलाकारहरु पक्का भएका छन् ।

nischal aasif

असिम शाहले निर्देशन गर्ने फिल्ममा आसिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान र प्रमोद अग्रहरी मुख्य भूमिकामा पक्का भएका हुन् ।

निश्चलले चाँडै नै बाँकी कलाकार पक्का हुने आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेका छन् । ‘२ रुपैयाँ’ लाई G21 र ब्ल्याक हर्स पिक्चर्सले संयुत्त रुपमा निर्माण गर्नेछन् । कलाकार तथा प्राविधिक पक्का गरेर चाँडै नै सुटिङ थाल्ने निर्माण युनिट छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK