२ करोड तिर ‘भैरव’, आक्रामक व्यापार कायमै

ENGLISH

ENTERTAINMENT

२ करोड तिर ‘भैरव’, आक्रामक व्यापार कायमै

3 September, 2015 | Krishna Adhikari | 445 Views | comments

अभिनेता निखिल उप्रेतीको अभिनयसँगै लेखन र निर्देशन रहेको फिल्म ‘भैरव’ले प्रदर्शनको पाँचौं दिन सम्म आईपुग्दा पनि व्यापारको गति आक्रामक नै छ । ‘भैरव’ले कुल कमाई २ करोड हाराहारी पुर्याएको वितरकले जानकारी गराएका छन् ।

bhairav

दुई दिनमा १ करोड भन्दा बढी कमाई गरेको ‘भैरव’ले बाँकी तीन दिनमा पनि आर्कषक कमाई गरिरहेको छ । बुधबार ‘भैरव’ टोलिले पत्रकार तथा फिल्मकर्मीलाई गोपीकृष्ण हलमा फिल्म देखाएको थियो । गोपीकृष्णमा पत्रकारलाई फिल्म देखाउँदै वितरकले कमाइको सो आँकडा बताएका हुन् ।

फिल्ममा निखिल संगै अनु शाह र मुरलीधर पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म हेरेका फिल्मकर्मीले निखिलसँगै मुरलीधरको पनि तारिफ गरेका छन् । फिल्म भित्र अनु शाह भने सानो भूमिकामा छिन् ।

करिब ५ वर्षपछि अभिनयमा फर्केका निखिलको फिल्म हेर्न पुगेका फिल्मकर्मीले फिल्मले उठाएको विषयवस्तु र फिल्मको द्धन्द्ध को पाटोलाई विशेष मन पराएका छन्  ।  यो फिल्मले राजनीतिको आडमा हुने कालो व्यापार र राजनीतिका नाममा जातिय सद्भाव बिथोल्ने तत्वसंगै तराईमा हुने हात हतियारको तस्करी विरुद्ध लड्ने पुलिस इन्स्पेक्टरको कथा समेटेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK