२० जनाले पनि उठाउन सकेनन् यी युवकलाई

ENGLISH

WORLD

२० जनाले पनि उठाउन सकेनन् यी युवकलाई

20 February, 2017 | Bhawana Pathak | 755 Views | comments

छिमेकी देश चीनमा धेरै तौल कारण एक युवा धेरै चर्चामा छन् । छिऔ हौङ्ग नाम गरेका युवाको तौल २२० किलो छ । धेरै तौल भएका कारण उलाई हिड्न समेत गाह्रो हुन्छ ।

Motu

२७ वर्षीय युवा हौङ्ग केही दिन पहिले आमासंगै अस्पतालमा भएका बेला हिड्न नसकेर लड्दा उनलाई उठाउन निकै समस्या भएको थियो । उनलाई उठाउन दुई जना प्रहरी आएपनि उठाउन सकेनन् । एक घण्टापछि फायरम्यान र अस्पतालका कर्मचारी गरि २० जना मिलेर उनलाई उठाउन सफल भएका थिए । उनलाई उठाउन करिब २ घण्टा लागेको थियो ।

छिऔ आफ्नो शहरमा सबैभन्दा मोटा मानिस हुन् । उनी जब ७ वर्षका थिए, तबदेखि उनको तौल बढ्न सुरु भएको थियो उनका बा–आमाले तौल घटाउने प्रयास गरेपनि सफल हुन सकेनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK