२०१७ सम्म अव कुनै चलचित्रमा पनि काम नगर्ने जीवन लुइँटेल

ENGLISH

ENTERTAINMENT

२०१७ सम्म अव कुनै चलचित्रमा पनि काम नगर्ने जीवन लुइँटेल

28 September, 2016 | Anjana Bhandari | 1475 Views | comments

jeewan-luitel

अभिनेता जीवन लुईटेल नेपाली चलचित्र उधोगका सफल र स्थापित कलाकार हुन् । विकास आचार्यको ‘ नाइ नभन्नु ल ’ पछि जीवन उनी चलचित्रमा कम देखिन थाले ।

उनले पछिल्लो समय सन् २०१७ सम्म जस्तोसुकै चलचित्रको अफर आए पनि काम गर्ने मुड नभएको बताउछन् । हाल उनी अभिनित दुइ चलचित्र राधासुब्बा साब प्रदर्शनको तयारीमा छन् ।

पछिल्लो समय नेपाली चलचित्रको क्षेत्रमा नपार्ने अनुहारले राज गरेको बेला जीवन भने आफुलाई यी सब कुराले केही असर नपार्ने बताउछन् । योगेश घिमिरे निर्देशित चलचित्र राधा मा उनले लामो समय पछि नेपाली चलचित्रमा कम ब्याक गरेकी नायिका संंचिता लुइटेल सँग पर्दा बाँडेका छन् । यो चलचित्र कार्तिक १द्द गते रिलिज हुँदैछ ।

त्यसै गरी राजु अधिकारी निर्देशित चलचित्र सुब्बा साबमा नवनायिका वर्षा शिवाकोटी सँग काम गरेका छन् । चलचित्रको प्रदर्शन मिती असोज २१ गतेलाई तोकिएको छ । चलचित्र ‘सुब्बा साब’मा निजामती कर्मचारी सुब्बाको इमान्दारिता, राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई देखाईएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK