२०१७ मा बिहे गर्न चाहन्छिन् कंगना

ENGLISH

ENTERTAINMENT

२०१७ मा बिहे गर्न चाहन्छिन् कंगना

1 January, 2017 | Bhawana Pathak | 720 Views | comments

यो बर्ष बलिउडमा अभिनेत्री कंगना रनावत अभिनेता ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा रहन पुगिन् । ऋतिक र उनीविच लामो समय लफडा नै चल्यो । कुनै समय गोप्य रुपमा प्रेम गरेको यो जोडी यो बर्ष बादबिबादबाट चर्चामा रह्यो ।

kangana-ranaut

उनै, कंगना सन् २०१७ मा भने फ्यानलाई के सरप्राइज दिन चाहन्छिन् त ? एक पत्रिकासँगको कुराकानीमा कंगनाले सबैलाई चकित पार्ने जवाफ दिएकी छिन् । उनले भनेकी छिन्-‘संभवत फ्यानले मेरो बिहे भएको हेर्न पाउनु हुनेछ ।’

कंगनाले आउँदो बर्ष आफूले बिहे गर्न सक्ने संकेत दिएकी छिन् । प्रेममा असफल हुँदै आएकी यी अभिनेत्रीले प्रेमीको बिषयमा भने केहि पनि बोलिनन् । तर, उनले यसमा मुस्कान मात्र दिएको मिडियामा उल्लेख छ ।के आउँदो बर्ष कंगनाले करोडौ फ्यानको मन टुक्राउँदै बिहे त गर्ने छैनन् ? प्रतिक्षा गरौ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK